काठमाडौं । नेपाली इतिहासका ‘विप्लपुरुष’ चन्द्रबहादुर थापाको जीवनीमा आधारित स्मृतिग्रन्थ सार्वजनिक भएको छ । नेपाली सेनाको लेफ्टिनेन्ट कर्णेल, नेपाल प्रहरीको इन्चार्ज, निजामतितर्फ सचिव, मुख्य सचिव एवं पहिलो महालेखा परिक्षक बनेर इतिहास बनाएका थापाको जीवनीमा आधारित स्मृतिग्रन्थ ‘विप्लपुरुष चन्द्रबहादर थापा’ सार्वजनिक भएको हो । मंगलवार नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित भव्य समारोहमा वर्तमान महालेखा प...
नेपाली इतिहासका ‘विप्लपुरुष चन्द्रबहादुर थापा’ मंगलवार सार्वजनिक
