दिवानसिंहद्वारा लिखित उपन्यास रिकुटे बजारमा

नेपाली प्रजातन्त्रको उषाकालका अविस्मरणीय व्यक्तित्व दिवानसिंहराईद्वारा लिखित उपन्यास रिकुटेको नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संयुक्त रुपमा राजधानीको अनुपम फुडल्याडमा लोकार्पण गरे । भोजपुरमा जन्मिएका राईको यसअघि निर्दोष हत्या उपन्यास पनि प्रकाशीत भइसकेको छ । ‘दिवानसिंह राई विश्वेश्वरप्रसाद कोइराला सँगै सुन्दरीजल ...