काठमाण्डौ । चर्चित लेखक राजन मुकारुङको पाँचौ कविता संग्रह विमोचन भएको छ । मदन पुरस्कार विजेता तथा सृजनसिल अराजकताका अभियन्ता मुकारुङको पाँचौ कविता संग्रह ‘हाटा जाने अघिलो रात’ आज विमोचन गरिएको हो । लेखक, कलाकार र साँस्कृतिककर्मीहरुको बाक्लो उपस्थितिका बीच मण्डला थिएटरमा छोटो विमोचन कार्यक्रम गरियो । अहिलेका चर्चित नायक दयाहाङ राईले संग्रहका ‘गाउँ’ शीर्षक कविता बाचन गरेर कार्यक्रमको सूरुवात ...
राजन मुकारुङको ‘हाटा जाने अघिलो रात’ सार्वजनिक
