‘लभ यु हमेशा’ को शीर्ष गीत सार्वजनीक

काठमाडौं, १६ भदौ । ‘लभ यु हमेशा’ फिल्मको ‘लभ यु हमेशा’ बोलको शीर्ष गीत सोमबार सार्वजनीक गरिएको छ । कार्तिक २२ गते नेपाल र त्यसभन्दा अघिल्लो शुक्रबार अर्थात् कार्तिक १५ (नोभेम्बर १ ) मा भारतमा प्रदर्शन हुने फिल्मको गीतमा अभिनेता यशराज गरच र नवअभिनेत्री फिजा योन्जन फिचर छन् । फिलिपिन्सको समुन्टी तटमा खिचिएको गीतमा प्रताप दास र श्रेया सोताङको स्वर छ । भासुको शब्द र संगीत रहेको गीतको भिडियो कोरियोग...

सुनिता थेगिमको आवाजमा ‘मेरो प्यारा’ (भिडियो सहित)

काठमाण्डौ । गायिका सुनिता थेगिमको आवाजमा ‘मेरो प्यारा’ गीत सार्वजनिक भएको छ । डि आर अटुको शब्द तथा डि आर अटुको सङ्गीत संयोजनमा रहेको गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको हो। मायाका नवीन यात्राहरूलाई गीतमा समेटिएको छ । गीतको भिडियोलाईको ईसक जगेवुले छायाङ्कन, तथा सम्पादन गरेका छन्। https://www.youtube.com/watch?time_continue=293&v=DqjgW9vjXEE...

नम्रताको ‘जाइरा’ आजबाट प्रर्दशन

काठमाण्डौ । स्टार नम्रता श्रेष्ठको चलचित्र जाइरा ले प्रर्दशन सुरु गरेको छ । शुक्रबारे रिलिज अन्तर्गत आज रिलिज भएको हो । यस चलचित्रले सोलो रिलिजको मौका पाएको छ । सदावहार लभर गर्लको छवि बनाएकी नम्रता जाइरामा भने फरक अवतारमा प्रस्तुत भएका छन् । जाइरा उनका एक्सन अवतार देख्न पाइने छ । उनले यस चलचित्रमा एक बक्सरको भूमिका निर्वाह गरेकी छिन् । अनुपबिक्रम शाहि, रेमनदाश श्रेष्ठ, सृजना रेग्मी, प्रम...

‘राई इज किङ्’ राजेश पायल राईको नयाँ गीत सार्वजनिक

काठमाडौँ, १ भदौ । कोही मान्छे ठुला र बडा कोही धर्म मनको कोही मान्छे गर्छन कुरा धनको कोही ज्यानको । ‘राई इज किङ्’ राजेश पायल राईको स्वरमा सदावहार गीत सार्वजनिक भएको छ । ‘कोही मान्छे’ बोलको उक्त गीतका शब्द मिरादेवी राई  र संगीत उत्तम राईको रहेको छ । गीतको संयोजन पदम राजन मगर र मिक्सिङ मुस्कान मुकारुङ गरेका हुन् भने सेवा रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो । संगीतकार उत्तम राईले छिनभरमै दर्शक ...

चर्चित गायिका टिका सानु र रत्न श्रेष्ठको पर्यो दरो टक्कर (भिडियो सहित)

नेपाली सांगीतिक संसारमा आफ्नो अभिनय र मिठो स्वरले हरेक नेपालीहरुको मन मुटु जित्न सफल भएकी तिज गित बुहारी २ मार्फत अहिले सम्म २५ लाख भन्दा बढी नेपालीहरुलाई भाबुक बनाउन सफल भएकी टिका सानुको अर्को पतिभा बाहिरिएको छ । उनले स्कटनेपाल रोधीघरमा दोहरी घम्सा घम्सीमा सहभागी भै लोक दोहरी गायक रत्न श्रेष्ठ संग एकदमै कमेडी पाराले दर्शकहरुलाई मनोरंजन दिएकी छन । पछिल्लो समय युटुबमा अत्याधिक भाइरल प्रतक्ष दोह...

‘तिम्रो त्यो नसालु’ बोलको गीत सार्वजनिक

तिम्रो त्यो नसालुु बोलको गीत सार्वजनिक भएको छ । सन्तोष कालिकोटेको शब्द, सङ्गीत तथा स्वर रहेको गीतमा एरेन्ज भने रिकेश गुरुङको सुन्न सकिन्छ । गायक कालिकोटेको यसअघि छटपटिु ुगुन्द्रुक मिठोु, जालैमा जालैमा लगायतका गीतहरु चर्चित रहेका थिए । रोमान्टिक शैलीमा बनेको गीतलाई निशान घिमिरे कस्यपले निर्देशन गरेका हुन्। जहाँ जय रसाइली र रिमा बिस्वकर्मा फ़िचर्ड छन् । जहाँ दुईको क्यामेस्ट्री रोमान्टिक देखिएको ...

याक्थुङ चलचित्र ‘थेत्लङु’को ट्रेलर सार्वजनिक

काठमाडौ । भारत सिक्किमबाट पहिलोपटक निर्माण भएको लिम्बू कथानक चलचित्र “थेत्लङ”को ट्रेलर सार्वजनिक भएको छ । बुधबार ललितपुरस्थित चुम्लुङ्हिममा एक कार्यक्रमविच सार्वजनिक गरिएको हो । सिक्किम युनिभर्सिटीको ग्रेजुएशन लेभलमा अध्यापन भइरहेको उपन्यास थेत्लङ देउमान लिम्बू ुहोन्दोकुले लेखेका हुन । उक्त उपन्यासलाइ वरिष्ठ चलचित्र निर्देशक तथा लेखक सागर केरुङले पटकथा र संवाद गरेका छन । सिक्किमको मार्ताम, हिग...

काँचुलीको “कलेजीको कुना कुना सार्वजनिक

बिजि बर्मा फिल्मसको ब्यानर निमार्ण भएको नेपाली कथानक चलचित्र काँचुलीको अर्को गीत“कलेजीको कुना कुना गीतको ”भिडियो सार्वजनिक भएको छ । कला राई को प्रस्तुती एवम शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा बिबाहित मायालुको भाव गीतमा झल्काइएको छ। शंकर अधिकारी घायल को गीत संगीत मा , अनिता लामाको स्वर रहेको छ भने राजन महर्जन को नृत्य ,सुशील डागिको छायांकन ,बिश्वास भण्डारी को सम्पादनमा दिप...

सङ्गीतका सदावहार वसन्त : ‘सालको पात’पछि ‘लोभी आँखा’ करोड क्लबमा

वसन्त थापाद्वारा सङ्गीत र स्वरवद्ध पछिल्लो लोकदोहोरी ‘लोभी आँखा’ बुधबार युट्युबको करोड क्लबमा प्रवेश ग¥यो । उहाँकै सङ्गीत/अभिनय रहेको ‘सालको पातको टपरी’ ले हालसम्म चार करोड ८० लाख बढी ‘भ्युअर्स’ पाएको छ । ‘सालको पातको टपरी’ गत असोज १ मा र ‘लोभी आँखा’ जेठ ६ गते युट्युबमा सार्वजनिक भएको थियो । ‘सालको पातको टपरी’ युट्युबमा सबैभन्दा बढी हेरिएको पहिलो लोकदोहोरी बन्न सफल भएको छ । गत फागुन २३ गते स...