गायिका रिमा गुरुङ होडाको “मारुनी” सार्बजनिक(भिडियो सहित)

काठमाडौँ / बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द तथा लोकप्रिय गायिका रिमा गुरुङ होडाको सुमधुर आवाजमा रहेको नयाँ गित "मारुनी" को म्युजिक भिडियो सार्बजनिक भएको छ । कला संस्कृतिले भरिपुर्ण भएको हाम्रो जस्तो सुन्दर मुलुकको बिबिधतालाइ समेट्दै तयार पारिएको गीतको म्युजिक भिडियो समेत निकै आकर्षक बनेको छ । प्रकाश लेप्चाको संगीत रहेको सार्बजनिक भिडियोलाइ उत्सब दाहालले छायांकन गरेका छन् भने प्रकाश लेप्चाले न...

गायिका नित्याशिवा को “चाकन चुकन माया” बजारमा

नेपाली सुगम संगीतमा पछिल्लो समयमा सर्वाधिक रोजाईमा पर्न सफल गायिका नित्याशिवाको आवाजमा रहेको प्रेम भावहरु समेटिएको “चाकन चुकन माया” गीतको भिडियो सार्वजनिक भएको छ । शंकर अधिकारी घायलको शब्द तथा बाबुल गिरी को संगीतसंयोजन गीतमा रहेको छ । प्रेमका भावहरुलाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । गीतको लिरिकल भिडियो लाई अन्जली थापाले सम्पादन गरेकी हुन । https://www.youtube.com/embed/mTkXf7iIgX...

अमेरिकामा रहेकी आभा नोष्टाजिया बन्दै भन्छिन् ‘चरी फर्किने आखिर गूड नै त हो’ (भिडियो कथा)

काठमाण्डौ । कता हिडेको, कस्लाई खोजेको, पानी झै संग्लो, आकाश झै अग्लो, भयो परपर, नझार आँशु लगायत दर्जनौ चर्चित गीतका गायिका आभा मुकारुङ केहि बर्षदेखि अमेरिका बस्दै आएकी छिन् । भर्खरै उनको अफिसियल यूट्युब च्यानल आभा एरा मा एउटा भिडियो कथा सार्वजनिक भएको छ । गायिकाको बाल्यकालका केहि अनुभव र पछिल्लो अवधिका केहि सांगीतिक यात्राहरुलाई पहिलो शृंखला नाम दिएर प्रस्तुत गरिएको छ । ४५ मिनेट लामो भिडियो सं...

सुपुष्पा अभिनित ‘टिलपिल टिलपिल तारा…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, ६  मंसिर । मोडल तथा नायिका सुपुष्पा भट्ट अभिनित म्युजिक भिडियो ‘टिलपिल टिलपिल तारा...’ सार्वजनिक भएको छ । विक्रमजंग शाह र मेलिना राईको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सुमन श्रापितको शब्द, जीवन परियारको सङ्गीत र सुदिप सागरको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा सुपुष्पासँगै रोहन असिब र अजय पुनलाई फिचरिङ गरिएको छ । सञ्जित श्रेष्ठको निर्देशन, रोहन असिबको कोरियोग्राफ रहेको गी...

मखमली मखमलीको ट्रेलर सार्बजनिक चलचित्र मंसिर १३ गते बाट प्रदर्शन हुँदै

काठमाडौं : चलचित्र मखमली मखमलीको ट्रेलर सार्बजनिक भएको छ । यहि मंसिर १३ गते बाट मुलुकभर एकैसाथ प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मखमली मखमली’ ट्रेलर एकदमै राम्रो बनेको छ । निर्माण पक्ष अहिले फिल्म प्रचारका लागि तिब्र रुपमा लागेको छ ।   चलचित्र “मखमली मखमली” मा निर्मात्री, चलचित्र स्क्रिप्ट राइटर तथा गीतकार साबित्रा चिलुवालको आफ्नै जिवनमा घटेको घटनामा आधारित भई यथार्थपरक कथाबस्त...

कलकत्ते काइयोका हिट गायक रोज मोक्तान ‘तरुनी ‘ सार्वजनिक [भिडियो ]

दशकौ देखि निरन्तर पृथक स्वादका मिठा मिठा मौलिक  गीत संगीत दर्शक स्रोता माझ प्रस्तुत गरिरहेका सफल गायक संगीतकार रोज मोक्तान नयाँ लोकपप गीत 'तरुनी'को म्युजिक भिडियो सार्वजनिक भएको छ । रोजकै शब्द संगीत र आवाजमा  तयार भएको गीत  'तरुनी'मा राजन इशानको संगीत संयोजन रहेको छ । नेपाली मौलिक ठेट शब्दहरु र त्यो अनुसारको संगीत अनि त्यसमा स्वरको समिश्रण मिलाउन सिपालु र सफल मानिएका गायक लामाको यो गीतमा पनि लोक...

भूपाल राई भन्छन् ‘कालापानी लुट्ने कस्तो छिमेकी’ (भिडियो सहित)

काठमाण्डौ २३ कार्तिक । भारतले भर्खरै जारी गरेको आफ्नो देशको नक्सामा नेपाली भूमि समेत समावेश गरेपछि ब्याक अफ इण्डिया आन्दोलन चलिरहेको बेला वरिष्ठ कवि तथा गीतकार भूपाल राईको महोल तताउने गीत वैरी छिमेककी सार्वजनिक भएको छ । सेवाढोग अनलाइन युट्युब च्यानलबाट शुत्रबार सार्वजनिक भएको यो राष्ट्रबादी गीत छोटो समयमै निक्कै रुचाइएको छ । पहिचान, स्वाधिनता, स्वाभिमान र भुइमान्छेहरुको बारेमा सशक्त कलम चलाउँ...

केकी अधिकारीको ‘तिमीलाई भनेर म” सार्बजनिक

काठमाडौँ : नेपाली सिने उद्योगमा चलेकी अ‍ेभिनेत्री हुन्– केकी अधिकारी । जीवन्त अभिनय गर्ने केकी अधिकारी यतिबेला भने आफ्नो मान्छेको पर्खाइमा थाकेर रु“दै गरेकी भेटिएकी छिन् । आफूले माया गरेको मान्छेको पर्खाइमा रु“दै गरेको केकी अधिकारीको यो भावुक दृष्य गायिका दुर्गा खरेलको पछिल्लो गीतको म्यूजिक भिडियोका लागि कैद गरिएको हो । ‘तिमीलाई भनेर म कुरिरहे बाटोमा, तर तिमी आएनौ“ किन ?’ बोलको सार्वजनिक ...

सरोज र आश्माको नयाँ गीत दर्शक माझ लोकप्रिय

काठमाण्डौ । गीतकार प्रलाद शाहले आफ्नो गीत रचना मार्फत सोर्ता, दर्शक माझ चर्चा र लोकप्रियता कमाइरहेका छन। करिव १ वर्ष यता निरन्तर आफ्ना उत्कृस्ट सिर्जनाहरु सोर्ता दर्शक माझ प्रस्तुत गरिरहेका शाहले रचेका मंगली, मेरी आमा, परानै दिन्छुू लगायतका गीतहरु सोर्ता माझ लोकप्रिय बनिसकेका छन। भिडियोको भिउजका हिसाबले पनि उनका प्राय सबै गीत मिलियन कल्वमा प्रवेश गरेका छन । केहि दिन अघि मात्र सार्वजनिक भएको ...

उज्जवल गिरीको तिमी र म सार्वजनिक

काठमाडौं । उज्जवल गिरीको स्वर, शब्द र सङ्गीत संयोजन रहेको गीत ‘तिमी र म...’ सार्वजनिक भएको छ । लोचन घिमिरेको सङ्गीत निर्देशन रहेको ‘तिमी र म...’ गीतको भिडियो सार्वजनिक भएको हो । रुपेन पौडेलको निर्देशन, छायाँकन र सम्पादन रहेको गीतको भिडियोमा दीप गिरी र पासाङ गुरुङलाई फिचर्ड गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । राजिब शेरचन थाकाली सहायक छायाँकन र अनिशा शर्माको मेक...