सचिनको अर्को प्रस्तुती ‘गलबन्दी पच्छ्यौरी

नेपाली म्युजिक भिडियो इतिहासमै युट्युबमा सर्वाधिक हेरिएको म्युजिक भिडियो 'पिरिम नलाउने'को सफलता पश्चात गायक आशिष सचिनको अर्को प्रस्तुती 'गलबन्दी पच्छ्यौरी' सार्वजनिक भएको छ । 'पिरिम नलाउने' समूहकै सहभागितामा गलबन्दि पच्छ्यौरी तयार भएको हो । कोभिड १९ को प्रभावको बीच सामाजिक दूरी र सतर्कता अपनाउँदै आज काठमाडौंमा सम्पन्न एक कार्यक्रममा 'गलबन्दी पच्छ्यौरी' सार्वजनिक गरिएको हो । गायक आशिष सचिनको...

रन लामाको नयाँ गीत आँखै गाजलु

काठमाडौँ । गायक रन लामाको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । आँखै गाजलु बोलको तामाङ सेलो गायक रन लामाको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । लकडाउनलाई सरकारले लुजडाउनमा परिमार्जन गरेसंगै केही दिन अघि भिडियो सुटिङ गरेर मंगलबार रिलिज गरियो । गीतमा रन लामा र जितु लेप्चनको स्वर रहेको छ । गीतमा शब्द, संगीत र एरेन्ज प्रयास दोङको रहेको छ । निमबाबु तामाङ र निशा पाख्रिनले अभिन...

“तिम्रा दुई बहिनिलाई” घांसे गीत सार्वजनिक

"तिम्रा दुई बहिनिलाई" घांसे गीत सार्वजनिक भएकाे छ । गाउँघर, मेलापात, जात्रा जांदा शुख, दु: ख साटासाट गर्न गीतका मार्फत भनिने गर्दा निकै सहज र मिठास सुनिने गर्दछ घांसे भाका । यादव श्रेष्ठ काे शब्द शंकलन रहेकाे गीतमा नवराज ढुंगाना, सपना गुरुङ, उमन श्रेष्ठ र अमृत खाति काे स्वर रहेकाे छ भने लय शंकलन विक्रम जंग शाहकाे रहेकाे छ । डिएअार मुभिजकाे अफिसियल युटुव च्यानलबाट गित सार्वजनिक गरिएकाे छ । ड...

गायिका मिरा तामाङको आवाजमा तिज गीत ‘जाम कि नजाम भो’ भिडियो सहित

काठमान्डौँ । नेपाली नारीहरुको मौलिक पर्वको रुपमा रहेको हरितालिका तिजलाई मध्यनजर गदैँ गायक कृष्ण काफले र गायिका मिरा तामाङको आवाजमा सजिएको “जाम कि नजाम भो ” गीतको भिडियो बजारमा आएको छ । कृष्ण काफलेको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । गीतको महेश पुनको एरेन्ज तथा मिक्सिङ कृष्ण पुनले गरेका छन । मौलिक रुपमा तयार पारिएको गीतमा चेली को मनको पिडालाई समेटिएको छ । गीतका शब्दहरु मौलिक सिर्जनाको विका...

 निर्देशक श्रीराम महतको दोश्रो प्रोजेक्ट निर्माण घोषणा , आईतबार भयो टिका प्रशाईको आवाजमा गीत रेकर्ड

निर्देशक श्रीराम महतको दोश्रो प्रोजेक्ट अन टाईटल प्रोजेक्टको आईतबार एउटा गीतको  रेकर्डिङ्ग सम्पन्न भएको छ ।  आईतबारको गीत रेकर्डिङ्ग संगै सिनेमाको निर्माण घोषणा भएको छ ।  चर्चित नायक आकाश श्रेष्ठलाई नेपाली चलचित्रमा डेब्यु गराएर चर्चा कमाएका निर्देशक महतको पहिलो चलचित्र "म त तिम्रै हुँ " नेपाली बक्स अफिसमा सफल मानिएको चलचित्र  हो । एउटा  चलचित्र निर्देशन पश्चात लामो समय हराएका निर्देशक अर्को च...

सहिमाको  “मोयाले” मा रमाउदै बिक्रम (भिडियो सहित)

काठमाडौँ : लोकप्रिय गायिका सहिमा श्रेष्ठ तथा गायक बिक्रम रानाको नयाँ गित “मोयाले” को म्युजिक भिडियो सार्बजनिक भएको छ । नेपाली सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा पुग्न सफल तथा एक पछि अर्को राम्रो राम्रो गितहरु नेपाली सांगीतिक बजारमा पस्केर सम्पुर्ण नेपाली गित संगीतको पारखिहरुको रोजाइमा पर्न सफल सुमधुर आवाजकी धनि सुन्दरी चर्चित गायिका सहिमा श्रेष्ठ र अर्का लोकप्रिय गायक बिक्रम रानाले फरक शैलीको गित...

बेबी शावरको म्यूजिक भिडियो बजारमा (भिडियो सहित)

काठमाण्डौ । पशुपतिमा सुनको गजुर, मौनतामा, नेपालकी छोरी, परदेशीको तिहार जस्ता थुपै म्यूजिक भिडियोहरु नेपाली साँगीतिक बजारमा ल्याएको डि फोर क्रियशनले वेवी शावर नामक शुभकामना गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । परदेशमा रहेर नेपाली गीत रचनामा सक्रिय गीतकार दुर्गा खनाल घिमिरेले रचना गरेकोे वेवि शावर सम्भवत पहिलो नेपाली गीत नै हुन सक्छ जुन गीतलाई डि फोर युटुब्ब च्यानल मार्फत बिहिबार सार्वजनिक ...

गायिका रिमा गुरुङ होडाको “मारुनी” सार्बजनिक(भिडियो सहित)

काठमाडौँ / बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द तथा लोकप्रिय गायिका रिमा गुरुङ होडाको सुमधुर आवाजमा रहेको नयाँ गित "मारुनी" को म्युजिक भिडियो सार्बजनिक भएको छ । कला संस्कृतिले भरिपुर्ण भएको हाम्रो जस्तो सुन्दर मुलुकको बिबिधतालाइ समेट्दै तयार पारिएको गीतको म्युजिक भिडियो समेत निकै आकर्षक बनेको छ । प्रकाश लेप्चाको संगीत रहेको सार्बजनिक भिडियोलाइ उत्सब दाहालले छायांकन गरेका छन् भने प्रकाश लेप्चाले न...

“उड्यो चरी पूर्वेली लोक लयमा आधारित गीत सार्वजनिक

काठमाण्डौं । आधुनिक देवान र राधा लिम्बूको स्वर रहेको पूर्वेली लोक लयमा आधारित गीत “उड्यो चरी” को भिडियो सार्वजनिक भएको छ । सिसमयोगी देवानको शब्द तथा संगीत रहेको गीतको भिडियो बिभिन्न टेलिभिजन र इक्च् डिजिटल यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । पारिवारिक बिछोड,परदेशीको पीडा र व्यथा प्रस्तुत गरिएको म्यूजिक भिडियोमा ध्रुब राई, सीता याखा र कृति गौतमलाई फिचरिङ गरिएको छ । नेपाली चलचित्रका निर्दे...

बिष्णु माझि र विनय खत्रीको स्वरमा “मृत्यु सैया” बजारमा

मंसिर १८ काठमान्डौं । नेपाली गीत संगीतमा पछिल्लो समयमा सर्वाधिक रोजाईमा पर्न सफल गायिका विष्णु माझी र गायक विनय खत्रीको स्वरमा रहेको नयाँ लोकदोहोरी गीत “मृत्यु सैया” सुभारम्भ डिजिटलको अफिसियल युटुब मार्फत बजारमा आएको छ । विछोडको तडपाइएमा मायामा पागल हुने प्रेमी प्रेमिकाको भोगाईलाई गीतमा समेटिएको छ । मृत्युको शैयामा रहदाको अवस्थामा पनी मायालुको यादमा तडपिनु पर्दाको पीडालाई गीतमा समेटिएको छ ...