सेलेना गोमेज

  विश्व चर्चित गायिका तथा नायिका सेलेना गोमेज यतिबेला विश्व यात्रमा छिन् । यी २३ बर्षीया सुन्दरीको गायन यात्रामा अभुतपूर्व दर्शकको साथ जुटिरहेको छ । केही समय अघि लस भेगासको स्टेजमा सेतो रंगको न्यूड पहिरनमा निक्कै खुलेकी थिइन् । त्यहाँ आफ्नो जवानी र गायकीले दर्शकलाई मन्त्रमुग्ध बनाइन् रहेकी छिन् । विश्व चर्चित सेलेनाका २०१६ भरी नै कन्सर्टक बुक भइसकेका छन् । उनी विश्वभरी नै यात्रा गर्...