पुजा श्रेष्ठ बनिन् मिस पुर्वान्चल २०१८

सुनसरी । मिस पुर्वाञ्चल २०१८ को उपाधि झापाकी पुजा श्रेष्ठले जित्न सफल भएकी छिन । सुनसरीको धरानमा शनिबार राति सम्पन्न उनले ताजसँगै यामाहाको स्कुटी, हङ्गकङ्ग भ्रमण र विभिन्न उपहार समेत प्राप्त गरिन । प्रतियोगितामा धनकुटा हिलेकी अनिला क्षेत्री फस्टरनरअप बनिन् । उनले नगद एक लाख सहित विभिन्न पुरस्कार प्राप्त गर्दा इटहरीकी तपस्या रणपहेली सेकेन्डरनरअप बन्दै नगद ५० हजार मा चित्त बुझाईन । फाईनल प्रतिष्...

कोरियन लुक्सका कला र इसक आरुषीमा स्क्रिन शेयर गर्दै

काठमाण्डौ । चलचित्र मुर्चुङगा बाट नेपाली चलचित्रमा डेब्यू गरेकि नायीका कला राइ एक सम्भावना बोकेकि नायीका हुन् । पहिलो चलचित्र प्रर्दशन नै नभइ अर्को चलचित्रमा उनि यतिबेला ब्यस्त छिन् । मुर्चुङगा प्रर्दशन नै नभइ उनको दोश्रो चलचित्र आरुषि यतिबेला छायांकनको अन्तिम चरणमा छ । यसै गरि आरुषि पछि अर्को चलचित्रमा उनि अनुबन्ध भइसकेकि छिन् । सोलुखुम्बुमा जन्मिएका कला चलचित्र आरुषिमा शिर्ष भुमिका निर्बाह गरि...

फेशन र भिडियो मोडलिङमा छाउदै निशा

सानैदेखि मोडलिङ रुचाउने अनि त्यस्तै पोज दिन चाहने निशा श्रेष्ठ अहिले मोडलिङमा आफ्नो भविष्य खोज्दै छिन् । खालीको समयमा एक बिद्यालयमा अध्यापन गराउने गरेकी उनले अब मोडलिङमा निरन्तरता दिने सोच बनाएको बताउछिन । ५ फिट ५ इच अग्ली निशा सुन्दर बनावट र सुन्दर मुहारकी धनी हुन । फेशन शो मार्फत मोडलिङमा प्रबेश गरेकी उनले हाल केही म्युजिक भिडियोमा पनि अभिनय गरिसकेकी छिन् । तनहुँ सिपाबगैचा स्थाई घर भए पनि ...

लीजा वाङ

कलाकार लीजा वाङ आफ्नो करियरको ५० औँ बार्षिक उत्सवको अवसरमा हङकङमा प्रस्तुती दिदै ।...

ट्यालेण्ड सुन्दरी पंखुडी गिडवानी

मिस इडिया सन् २०१६ की सेकेण्ड रनरअप पंखुडी गिडवानी अहिले चर्चाको शिखरमा छिन् । उनको चर्चा सौन्दर्यका कारणले भन्दा पनि उनको बौद्धिकताको कारणले चुलिएका हुन । हालै प्रकाशित कक्षा १२ को रिजल्टमा उनीले ९७.२५ प्रतिशत लिएर उर्तिण गरेसंगै उनको सर्वत्र चर्चा चुलिएको छ । ...

अमिशा पटेलको हट फोटो सुट

अमिशा पटेल ९ जुन १९७६ मुम्बाइमा जन्मिएकी हुन । उनीले गिर्जाघर र जोन क्यानन स्कुलबाट पढिन । त्यसपछि अमिसा अर्थशास्त्र अध्ययन गर्न मैसाचुसेट्समा रहेको एक विश्वविद्यालयमा भर्ना भइन । पढाईमा तेज उनीले त्यहाँ स्वर्ण पदक पाईन । उनी बाल्यकालबाटै पढाईमा तीष्ण थिइन । उनले सुपरहिट फिल्म क्या ये ही प्यार है बाट आफ्नो करियर सुरु गरेकी थिइन । उनको गदर फिल्म पनि सुपरहिट भयो । हमराज, ये है जलवा, मेरे जीवन साथी, ...

आजबाट दीपिका पादुकोण ३१ बर्षकी भइन

आजबाट बलिउड सुन्दरी दीपिका पादुकोण ३१ बर्षमा प्रवेश गरेकी छन् । बलिउडमा खुबै रुचाइएकी यी नायिकाले दर्जनौ चर्चित फिल्ममा अभिनय गरिसकेकी छिन् । बलिउडपछि हलिउडमा समेत प्रवेश गरेकी यी नायिका रिलिजको तयारीमा रहेको आफ्नो फिल्म प्रमोशनका लागि यतिखेर क्याक्सिकोमा छिन् ।...

प्रियंका चोपडा

विश्व सुन्दरी प्रियंका चोपडा बलिउडमा सबै भन्दा बढी रुचाइएका नायिका हुन । प्रियंकाको हलिउडमा पनि चर्चा चुलिदो छ । एकपछि अर्को सफलता हात पारिरहेकी यी नायिकाको विश्वभरी चर्चा चुलिएकै बेला आफ्नो होम प्रोडक्सनबाट नेपाली फिल्म बनाउने खबरले झन चर्चामा आएकी छिन् । नेपाली फिल्म बनाउन लागिएको उनको आमा मधु चोपडाले जानकारी दिएको भारतीय मिडियाले उल्लेख गरेको छ । चलचित्रको नाम ‘पउवा’ राखिएको छ, जसको अर्थ ‘पाहुन...