इटहरी । गुन्जन शर्मा मोडलिङबाट समाज रुपान्तरण गर्ने सपना लिएर आगाडी बढ्दै गरेको एउटा नाम हो । शर्मा इटहरी २ आपगाछीमा बसोबास गर्छिन स्नातकतह कस्तुरी कलेजमा अध्यानरत छिन । सानै उमेरदेखि समाजलाई उत्पे्रणा हैन रुपान्तरणको आवश्यक छ भन्ने बुझेकी शर्माले विभिन्न फेसन सो तथा प्रोफेसनल फोटो सुट गरी सकेकी छिन ्र शर्माका अनुसार आफ्नी आमा रिनु शर्माको गायक सुन्दै हुर्किएको हुदा कलाले मात्र समाज रुपान्तरण गर्न...
मोडलिङबाट समाज रुपान्तरण गर्नु छ : गुन्जन शर्मा
