मोडलिङबाट समाज रुपान्तरण गर्नु छ : गुन्जन शर्मा

इटहरी । गुन्जन शर्मा मोडलिङबाट समाज रुपान्तरण गर्ने सपना लिएर आगाडी बढ्दै गरेको एउटा नाम हो । शर्मा इटहरी २ आपगाछीमा बसोबास गर्छिन स्नातकतह कस्तुरी कलेजमा अध्यानरत छिन । सानै उमेरदेखि समाजलाई उत्पे्रणा हैन रुपान्तरणको आवश्यक छ भन्ने बुझेकी शर्माले विभिन्न फेसन सो तथा प्रोफेसनल फोटो सुट गरी सकेकी छिन ्र शर्माका अनुसार आफ्नी आमा रिनु शर्माको गायक सुन्दै हुर्किएको हुदा कलाले मात्र समाज रुपान्तरण गर्न...

चीनकै महँगी अभिनेत्री फान दुई महिनादेखि बेपत्ता !

चीनीयाँ चर्चित अभिनेत्री फ्यान बिंगबिंग बेपत्ता भएकी छिन् । फान चीनमा अत्यधिक रुचाएकी अभिनेत्री हुन । उनीको पारिश्रमिक पनि सबै अभिनेत्रीहरुको भन्दा बढी थिए । उ गत जुनको महिनाबाट बेपत्ता भएकी हुन्। उनीले चीनीयाँ फिल्म र हलिउडको चर्चित फिल्महरु अभिनय गरेकी छिन् । २०१५ मा टाईम पत्रिकाले उनलाई चीनको चर्चित अभिनेत्रीको रुपमा आफ्नो मूख्य पृष्टमा राखेको थियो । उनी प्रख्यात फेसन सोहरुमा...

सन्नी लियोनका पत्याउनै गाह्रो यी तस्विर

काठमाण्डौ । पोर्नस्टार सन्नी लियोन लाई सुरुवाती दिनहरुमा बलिउडले पचाउन निक्कै गाह्रो मानेको थियो । पोर्न दुनियाँमा सन्नी लियोनलाई नचिन्ने सायद कोहि थिएन । त्यसो त बलिउडमा छाउन अगावै पाँच ओटा फिल्ममा अभिनय गरिसकेकी थिइन । बलिउडमा जबरजस्त स्थापित भएपनि उनको पक्ष र विक्षमा संधै मत विभाजित भइरह्यो । उनी बलिउड स्टार भइसक्दा पनि उनको विरोध गर्ने पंक्ति छदैछ । नेपाली फिल्ममा समेत आइटम डान्स गरेकी छिन् ।...

केकी अधिकारीको ‘तिमीलाई भनेर म” सार्बजनिक

काठमाडौँ : नेपाली सिने उद्योगमा चलेकी अ‍ेभिनेत्री हुन्– केकी अधिकारी । जीवन्त अभिनय गर्ने केकी अधिकारी यतिबेला भने आफ्नो मान्छेको पर्खाइमा थाकेर रु“दै गरेकी भेटिएकी छिन् । आफूले माया गरेको मान्छेको पर्खाइमा रु“दै गरेको केकी अधिकारीको यो भावुक दृष्य गायिका दुर्गा खरेलको पछिल्लो गीतको म्यूजिक भिडियोका लागि कैद गरिएको हो । ‘तिमीलाई भनेर म कुरिरहे बाटोमा, तर तिमी आएनौ“ किन ?’ बोलको सार्वजनिक ...

मिस तिज सारी क्विन २०१९ को बिजेता बनिन् संगीता

ईटहरी । फोटो कन्टेस्टलाई खासै गहन रुपमा हेरिदैन तर यस्लाई पनि क्वालिटिमा गर्न सकिन्छ भन्ने उद्देश्य सहित हिन्दु नारिहरुको महान पर्वको रुपमा रहेको तिजलाई छेको पारेर मिस तिज सारी क्विन २०१९ फोटो कन्टेस्टू ईटहरीमा सम्पन्न भएको छ । शनिवार भएको बिजेता घोषणा तथा साङितिक कार्यक्रमबाट उक्त फोटो कन्टेस्टको बिजेता संगीता उप्रेती लम्साल हुन सफल भएकी छन् । यस्तै फर्स्ट रनरअप सिर्जना पोख्रेल र सेकेन्ड रनरअ...

नम्रताको ‘जाइरा’ आजबाट प्रर्दशन

काठमाण्डौ । स्टार नम्रता श्रेष्ठको चलचित्र जाइरा ले प्रर्दशन सुरु गरेको छ । शुक्रबारे रिलिज अन्तर्गत आज रिलिज भएको हो । यस चलचित्रले सोलो रिलिजको मौका पाएको छ । सदावहार लभर गर्लको छवि बनाएकी नम्रता जाइरामा भने फरक अवतारमा प्रस्तुत भएका छन् । जाइरा उनका एक्सन अवतार देख्न पाइने छ । उनले यस चलचित्रमा एक बक्सरको भूमिका निर्वाह गरेकी छिन् । अनुपबिक्रम शाहि, रेमनदाश श्रेष्ठ, सृजना रेग्मी, प्रम...

सामुन्द्रिक किनारामा नायिका बविताको हट अवतार

काठमाण्डौ । लिम्बू साँस्कृतिक चलचित्रका लोकप्रिय नायिका बविता फोम्बो हङकङको सामुन्द्रिक किनारामा निक्कै हट अवतारमा प्रस्तुत भएकी छिन् । उनी अभिनित चलचित्र के प्रर्दशनका लागि हङकङ पुगेका बविताले सोमबार साँझ आफ्नो फेसबुकमा सामुन्द्रिक किनारामा पोज दिइरहेको फोटो पोष्ट गरेकी छिन् । पहेलो कलरको वान पिसमा उनी निक्कै खुलेको देखिन्छ । उनको यो फोटा शुभचिन्तकहरुले निक्कै मनपराएका छन् । पोष्ट भएको केहि स...

डि एभिनंम पर्व मनाउँदै नायिका

        फ्रान्सेली एक नायिका फ्रान्सस्थित एक सडकमा डि एभिड्डन पर्वको अवसरमा आफनो कला प्रदर्शन गर्दै । फ्रान्समा डि एभिनड्ड जुलाई ४ देखि २३ गतेसम्म राष्ट्रव्यापी रुपमा मनाउने गर्छन ।...

‘दिलहीरा’ अनप्लग भर्सन सार्वजनिक

काठमाडौं ।रविन कान्दङवाको स्वरमा रहेको गीत ‘दिलहीरा’ अनप्लग भर्सन सार्वजनिक भएको छ । नवराज लम्सालको शब्द, हरि लम्सालको सङ्गीत र चन्द्र चौधरीको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । अमृत सुनुवारले निर्देशन र छायाँकन गरेको गीतको भिडियोमा दीपा चाम्लिङलाई फिचरिङ गरिएको छ । भिडियोलाई माधव बेल्बासेले सम्मादन गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । ‘हामीले एउटा...

भिमफेदी गाइजसंग अलिसा राई ‘बबाल’ सार्वजनिक

चर्चित मोडल अलिसा राई र भिमफेदी गाइज फिचर्ड म्युजिक भिडियो ‘बबाल’ सार्वजनिक भएको छ । जहाँ उनीहरुको आकर्षक निर्त्य प्रस्तुत गरिएको छ । अर्जुन प्रसाद पौडेल र चर्चित गायिका मिना निरौलाको स्वर रहेको गीतमा शब्द जानु कम्बंग लिम्बु र संगीत मिन बिष्टको सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने कुमार थापाले गरेका हुन् ।  सोनाम पाख्रिनले निर्देशन गरेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन महि सिंह...