पूर्व स्टार दिलिप रायमाझीको नयाँ फिल्म ‘हेल्लो काँशीराम’ छायाँकन सुरु

रिम विश्वकर्माको निर्माण निर्देशनमा बन्ने चलचित्र ‘हेल्लो काँशीराम’ को छायाँकन सुभारम्भ गरिएको छ । कमेडी जनराको चलचित्रमा पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त नायक दिलिप रायमाझी र नवज्योति रसाइलीको मुख्य भूमिका रहनेछ । चलचित्र ‘हेल्लो काँशीराम’ पूर्ण हाँस्य प्रधान चलचित्र बन्ने निर्देशक रिम बिस्वकर्माले बताए । पी.बि.थापा सह निर्माता रहेको चलचित्रलाइ यम आले मगरले छायाँकन गर्दैछन् भने जीवन गौतमल...

नेपाली कथानक चलचित्र काँचुली  को ट्रेलर सार्वजनिक

बिजि बर्मा फिलिम्सको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र काँचुली  को टे«लर सार्वजनिक भएको छ । कला राई को प्रस्तुती र शंकर अधिकारी घायलको लेखनर निर्देशन रहेको काँचुली को  टे«लर सार्वजनिक  भएको छ । बास्तविक जिवन घटनालाई समेटेर चलचित्रमा कथाबस्तु तयार गरिएको छ । नयाँ प्रस्तुतीमा दिपक राई र नव नायिका भुमा सापकोटा को एक्सन प्रोमो मा देख्न सकिन्छ भने शुभेच्छा थापाको साथमा सुबास गजुरेल,श...

मधेशका चर्चित नेता डा. सिके राउतको जीवनीमा आधारीत चलचित्र निर्माण हुने

काठमाडौँ: मधेशका चर्चित नेता डा. सिके राउतको जीवनीमा आधारीत चलचित्र निर्माण हुने भएको छ । ‘डा. सिके राउत’ नाम राखेर ५० प्रतिशत राउतको जीवनमा आधारीत र ५० प्रतिशत फिल्मी कथा जोडेर चलचित्र निर्माण हुने बुधबार राजधानीको ‘क्युज सिनेमा’मा आयोजीत कार्यक्रममा जानकारी दिइयो । चलचित्र आउँदो छठ पर्वमा प्रदर्शन हुने समेत जानकारी गराइयो । कार्यक्रममा चलचित्रको टिजर सार्बजनिक पनि गरिएको थियो। चलचित्र घोष...

सामुन्द्रिक किनारामा नायिका बविताको हट अवतार

काठमाण्डौ । लिम्बू साँस्कृतिक चलचित्रका लोकप्रिय नायिका बविता फोम्बो हङकङको सामुन्द्रिक किनारामा निक्कै हट अवतारमा प्रस्तुत भएकी छिन् । उनी अभिनित चलचित्र के प्रर्दशनका लागि हङकङ पुगेका बविताले सोमबार साँझ आफ्नो फेसबुकमा सामुन्द्रिक किनारामा पोज दिइरहेको फोटो पोष्ट गरेकी छिन् । पहेलो कलरको वान पिसमा उनी निक्कै खुलेको देखिन्छ । उनको यो फोटा शुभचिन्तकहरुले निक्कै मनपराएका छन् । पोष्ट भएको केहि स...

चलचित्र निर्माता ओझा र नायिका पोखरेलको झगडा प्रहरीमा पुगेर मिल्यो

चलचित्र निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलले शान्ति सुरक्षामा आँच आउने गरी कुनै पनि गतिविधि नगर्ने सहमति गर्नुभएको छ । नायिका पोखरेलले श्रीमान्बाट असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिनुभएकाले आज काठमाडौँस्थित महानगरीय प्रहरी परिसरमा भएको छलफलमा यस्तो सहमति भएको हो । परिसरका प्रवक्ता होविन्द्र बोगटीले आपसी शान्ति सुरक्षामा आँच आउने हिसाबले दुवै पक्षबाट कुनै पनि गतिविधि नगर्ने र यद...

‘पायल’को सुटिङ सकियो

असार १८/काठमाडौ नेपाली कथानक चलचित्र 'पायल'को मंगलबार छायांकन सकिएको छ । काठमाडौको विभिन्न ठाउँमा छायांकन भएको चलचित्र फाल्गुनन्द फिल्मस प्रा.लि.को ब्यानरमा कविता राई लिङ्देनले निर्माण गरेका हुन । करिव ३० लाख लगानीमा सकिएको चलचित्र दिनेश लिङ्देनको लेखन/निर्देशन रहेको छ भने मुख्य सहायक निर्देशक-राजु घिमिरे,नृत्य निर्देशक-दिनेश माङ्मु,द्वन्द निर्देशक-कुमार महर्जन,क्यामरामेन-ज्ञ...

कोरियामा रुचाइयो ‘पुरानो बुलेट’

काठमाण्डौ । क्रेजी इन्टरटेनमेन्टको व्यारनमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ कोरियामा मे २६ का दिन प्रदर्शन गरिएको छ । आवास गृह (सेल्टर) सहयोगार्थ तमु धी ख्याङसाङनाम्दो बुसान शाखाको आयोजनामा चलचित्र प्रदर्शन गरिएको हो । ‘चलचित्र हेरिसकेपछि दर्शकहरुले आफ्नै गाउँ ठाउँ पुगेको आभाष गरे, धेरै समयपछि एउटा ठेट नेपाली कथानक चलचित्र हेर्न पाएकोमा सबैले खुशी ब्यक्त गरे’– तमु धी ख्याङसाङन...

जापानमा ‘पुरानो बुलेट’ प्रदर्शन हुने

काठमाण्डौ । क्रेजी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ जापानमा प्रदर्शन हुनेभएको छ । भीषण राईदरा निर्देशित पुरानो बुलेट नमस्ते चिवा जापानले प्रिमियर शो गर्न लागेको हो । फुनावासी सि ४–१९–६ किनरो सेन्टरमा जुलाई ७ का दिन प्रदर्शन गर्न लागिएको पुरानो बुलेटको प्रदर्शनको लागि सम्पूर्ण तयारी पूरा भएको नमस्ते चिवाले जानकारी दिएको छ । नमस्ते चिवामा विरेन्द्र बिष्ट...

किरात राई चलचित्र विशेष प्रदर्शन कार्यक्रम सम्पन्न

काठमाण्डौं । राजधानीको चवहिल स्थित चलचित्र बिकास बोर्डको सभाहलमा किरात राई चलचित्र बिशेष कार्यक्रम चलचित्र विकास बवोर्डको अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । किरात राईहरुको एउटै आस्थाको धरोहर तीन चुला र चिण्डोको कसम खाई प्रकृतिलाई शाक्षि राखि सम्पूर्ण किरातराईहरुलाई एउटै गोलबद्धमा उभ्याई किरात राई चलचित्र नगरि निर्माण गर्ने उदेश्य अनुरुप यो कार्यक्रम आयेजना गरिएको हो । आम किर...

किरात राई चलचित्र विशेष प्रदर्शनी कार्यक्रम सम्पन्न

काठमाण्डौं । राजधानीको चावहिल स्थित चलचित्र बिकास बोर्डको सभाहलमा किरात राई चलचित्र बिशेष प्रदर्शनी कार्यक्रमका प््रमुख अतिथि चलचित्र विकास वोर्डको अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । किरात राईहरुको एउटै आस्थाको धरोहर तीन चुला र चिण्डोको कसम खाई प्रकृतिलाई शाक्षि राखि सम्पूर्ण किरात राईहरुलाई एउटै गोलबद्धमा उभ्याई किरात राई चलचित्र नगरि निर्माण गर्ने उदेश्य अनुरुप यो कार्यक्...