नेपाली कथानक चलचित्र बल्छी धुर्बेको शुभ साइत सम्पन्न

मंसिर १४, काठमाडौं । लुम्बिनी मुभि मेकरको प्रस्तुतीमा बन्न लागेको नेपाली कथानक चलचित्र ‘बल्छी धुव्रे’ को शुभ मूर्हुत गरिएको छ । चलचित्रको छायाँकन काठमान्डौँ लगायत नेपालका विभिन्न भागहरुमा गरिने सो कार्यक्रममा जानकारी दिइएको थियो । चलचित्रमा आश्मा तिवारी, प्रेरणा वोहरा, सुरेन्द्र बराल, दिपक घिमिरे, अर्चना सुवेदी, योजना पुन मगर, रामशरण खत्री, राजन श्रेष्ठ, संगम प्रजापती, लालप्रसाद सापकोटा र दिपक ...

चलचित्र “मखमली मखमली”को पहिलो दिन नै हाउसफुल

मंसिर १३, काठमाडौं । बहुप्रतिक्षित चलचित्र “मखमली मखमली” आज बाट मुलुकभर एकैसाथ प्रदर्शनमा आएको छ । देशभरका करिब ६० वटा सिनेमाघरमा प्रदर्शन भएको चलचित्र “मखमली मखमली”को पहिलो दिननै सुखद ओपनिङ गर्दै हाउसफुल भएको जानकारी निर्मात्री सावित्रा चिलवाल गराइन। यथार्थपरक कथाबस्तुमा नारि बेदनालाइ प्रतिनिधित्व गर्दै, महिलाहरुले भोग्नु परेको दुःख पीडालार्इ समेटिएको चलचित्रमा दुःख पीडा, खुशी हाँसो, कमेडी, एक्स...

फिल्म लागि साडे तीन लाख पुरस्कार राखेर प्रतियोगिताबाट स्क्रिप्ट खोजिदै

काठमाण्डौ । ब्ल्याक आईज क्रियसनले स्क्रिप्ट राइटिङ कम्पिटिसन ९स्क्रिप्ट लेख्नुहोस् विजेता बन्नुहोस्० आयोजना गरेको छ । आफ्नो मेगा प्रोजेक्ट चलचित्रकोको लागि नयाँ कथा खोजिरहेको आयोजक कम्पनिले कम्पिटिसन हुने विजेतालाई तिन लाख तेत्तीस हजार तिन सय तेत्तीस पुरस्कार दिने घोषणा समेत गरेको छ । कम्पिटिसनमा लभ स्टोरी कथामा लेखेका स्क्रिप्ट सहभागी हुन् सक्ने छन् । नेपाली फिल्मको स्क्रिप्ट बलियो नहुने गुन...

चीनकै महँगी अभिनेत्री फान दुई महिनादेखि बेपत्ता !

चीनीयाँ चर्चित अभिनेत्री फ्यान बिंगबिंग बेपत्ता भएकी छिन् । फान चीनमा अत्यधिक रुचाएकी अभिनेत्री हुन । उनीको पारिश्रमिक पनि सबै अभिनेत्रीहरुको भन्दा बढी थिए । उ गत जुनको महिनाबाट बेपत्ता भएकी हुन्। उनीले चीनीयाँ फिल्म र हलिउडको चर्चित फिल्महरु अभिनय गरेकी छिन् । २०१५ मा टाईम पत्रिकाले उनलाई चीनको चर्चित अभिनेत्रीको रुपमा आफ्नो मूख्य पृष्टमा राखेको थियो । उनी प्रख्यात फेसन सोहरुमा...

सन्नी लियोनका पत्याउनै गाह्रो यी तस्विर

काठमाण्डौ । पोर्नस्टार सन्नी लियोन लाई सुरुवाती दिनहरुमा बलिउडले पचाउन निक्कै गाह्रो मानेको थियो । पोर्न दुनियाँमा सन्नी लियोनलाई नचिन्ने सायद कोहि थिएन । त्यसो त बलिउडमा छाउन अगावै पाँच ओटा फिल्ममा अभिनय गरिसकेकी थिइन । बलिउडमा जबरजस्त स्थापित भएपनि उनको पक्ष र विक्षमा संधै मत विभाजित भइरह्यो । उनी बलिउड स्टार भइसक्दा पनि उनको विरोध गर्ने पंक्ति छदैछ । नेपाली फिल्ममा समेत आइटम डान्स गरेकी छिन् ।...

सेलिब्रेटी दौड प्रतियोगितामा बिजेता बन्न सफल भए  बिनिता र सुरज

काठमाडौँ :  नेपाल चलचित्र कलाकार संघ र कान्ति सास्कृतिक केन्द्रको संयुक्त आयोजनामा वातावारणीय स्वच्छता तथा भ्रमण बर्ष २०२० लाइ प्रबर्धन सयोगार्थ चलचित्र कलाकार, मोडल,  र गायक गायिका बीच ३ किलोमिटर सडक दौड (सेलिब्रेटी दौड प्रतियोगिता) भव्यताको साथ् सम्पन्न भएको छ । सेलिब्रेटी दौड प्रतियोगितामा पुरुषमा गायक सुरज पण्डित  र महिलामा गायिका बिनिता स्याङ्तान बिजेता बन्न सफल भएका छन् । त्यसैगरी महि...

मखमली मखमलीको ट्रेलर सार्बजनिक चलचित्र मंसिर १३ गते बाट प्रदर्शन हुँदै

काठमाडौं : चलचित्र मखमली मखमलीको ट्रेलर सार्बजनिक भएको छ । यहि मंसिर १३ गते बाट मुलुकभर एकैसाथ प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मखमली मखमली’ ट्रेलर एकदमै राम्रो बनेको छ । निर्माण पक्ष अहिले फिल्म प्रचारका लागि तिब्र रुपमा लागेको छ ।   चलचित्र “मखमली मखमली” मा निर्मात्री, चलचित्र स्क्रिप्ट राइटर तथा गीतकार साबित्रा चिलुवालको आफ्नै जिवनमा घटेको घटनामा आधारित भई यथार्थपरक कथाबस्त...

चौथो ग्लोबल नेपाली फिल्म अवार्डमा चलचित्र पर्यटनलाइ समेत प्रबर्धन गर्नेछौ – अध्यक्ष श्रेष्ठ

काठमाडौँ । आफ्नै नाम, शान र पहिचान सहित ग्लोबल नेपाली फिल्म अवार्डको चौथो संस्करण २०१९ को भब्य तयारि भईरहेको छ । यस बर्ष चौथो ग्लोबल नेपाली फिल्म अवार्ड २०१९ , सान फ्रान्सिस्को बे एरियामा  नोवेम्बेरको ३० देखि डिसेम्बर १ तारिक सम्म हुने भएको छ । यो कार्यक्रमको मुख्य आयोजकमा Global Nepali film Award LLC , USA, Nepal Film Society, Nepal र Golden State Movie Maker LLC, USA रहेका छन् भने सहआयोजकहरु...

‘लभ यु हमेशा’ को शीर्ष गीत सार्वजनीक

काठमाडौं, १६ भदौ । ‘लभ यु हमेशा’ फिल्मको ‘लभ यु हमेशा’ बोलको शीर्ष गीत सोमबार सार्वजनीक गरिएको छ । कार्तिक २२ गते नेपाल र त्यसभन्दा अघिल्लो शुक्रबार अर्थात् कार्तिक १५ (नोभेम्बर १ ) मा भारतमा प्रदर्शन हुने फिल्मको गीतमा अभिनेता यशराज गरच र नवअभिनेत्री फिजा योन्जन फिचर छन् । फिलिपिन्सको समुन्टी तटमा खिचिएको गीतमा प्रताप दास र श्रेया सोताङको स्वर छ । भासुको शब्द र संगीत रहेको गीतको भिडियो कोरियोग...

साहित्यकार झमक घिमिरेको जीवनी आधारित चलचित्र ‘जीवन काँडा की फूल’ को ट्रेलर सार्वजनिक

काठमाडौं ११ भाद्र । चलचित्र ‘जीवन काँडा कि फूल’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा मङ्गलबार एक कार्यक्रमको आयोजना गरी निर्माण पक्षले चलचित्रको ट्रेलर र सिनेमाघरमा आउँने मिति सार्वजनिक गरेको हो । चलचित्र सिनेमाघरमा कार्तिक २२ गते आउने घोषणा गरिएको छ । चलचित्रको ट्रेलरलाई नेपाल चलचित्र कलाकार सङ्घका उपाध्याक्ष मोहन निरौला, जीवन काँडा कि फूलका निर्माता तथा निर्देशक विनोद विष्ट, निर्देशक समाज...