विनोदको एल्वम ‘पारा’को परिचर्चा

गाेपाल काफ्ले मोरङको पथरीशनिश्चरे १ मा अवस्थित मनोहर पार्कमा शुक्रबार साँझ हारमोनियम र तबलाको धून गुन्जिरहेको थियो । ती दुई वाद्यवाधनको समिश्रणमा ‘चङ्गा जस्तो नउड्नु, चरा जस्तै उड्नु…’ भन्दै गीत गाइरहेका थिए गायक विनोद राई । त्यो शब्दले सबैको मन खिचेको थियो । चलचित्र पत्रकार संघ पूर्वाञ्चलको आयोजनामा भएको विनोद राईको ‘पारा’ गीति एल्वमको परिचर्चा समारोह थियो सो पार्कमा । त्यही भएर भेला भए...