कोरियामा रुचाइयो ‘पुरानो बुलेट’

काठमाण्डौ । क्रेजी इन्टरटेनमेन्टको व्यारनमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ कोरियामा मे २६ का दिन प्रदर्शन गरिएको छ । आवास गृह (सेल्टर) सहयोगार्थ तमु धी ख्याङसाङनाम्दो बुसान शाखाको आयोजनामा चलचित्र प्रदर्शन गरिएको हो । ‘चलचित्र हेरिसकेपछि दर्शकहरुले आफ्नै गाउँ ठाउँ पुगेको आभाष गरे, धेरै समयपछि एउटा ठेट नेपाली कथानक चलचित्र हेर्न पाएकोमा सबैले खुशी ब्यक्त गरे’– तमु धी ख्याङसाङन...

जापानमा ‘पुरानो बुलेट’ प्रदर्शन हुने

काठमाण्डौ । क्रेजी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ जापानमा प्रदर्शन हुनेभएको छ । भीषण राईदरा निर्देशित पुरानो बुलेट नमस्ते चिवा जापानले प्रिमियर शो गर्न लागेको हो । फुनावासी सि ४–१९–६ किनरो सेन्टरमा जुलाई ७ का दिन प्रदर्शन गर्न लागिएको पुरानो बुलेटको प्रदर्शनको लागि सम्पूर्ण तयारी पूरा भएको नमस्ते चिवाले जानकारी दिएको छ । नमस्ते चिवामा विरेन्द्र बिष्ट...

‘किल दिस लभ’ ले युट्युबमा बनायो नयाँ रेकर्ड

दक्षिण कोरियाली पप ब्याण्ड ब्ल्याक पिंकको ‘किल दिस लभ’ बोलको गीतले युट्रयुबमा गंगनम स्टाइल को रेकर्ड रकर्ड तोडेको छ । युट्युबमा अपलोड भएको ६ दिनमै १४ करोड पटक हेरिएको छ । https://www.youtube.com/watch?v=2S24-y0Ij3Y पपस्टार साईको कीर्तिमान गीत गंगनम स्टाइलको रेकर्ड तोड्नका लागि यो गीतले केवल २ दिन १४ घण्टा मात्र लियो । यो गीत अहिलेसम्म ९ करोड पटक हेरिएको छ । किर्तिमानी गीत तयार पारेको ...

सफलता भइन मिस फेस अफ हेटौंडा

मिस फेस अफ हेटौंडा २०१९ का ६ प्रतिष्पर्धीलाईपछि पार्दै सफलता नेपाली विजेता घोषित भएकी छिन् । हेटौंडामा शनिबार राती सम्पन्न प्रतियोगिताको फाईनलमा निर्णायकको मन जित्दै १६ बर्षिया उनले उपाधी हात पारेकी हुन् । मिस फेस अफ हेटौंडाको उपाधीसँगै थाहा नगर ३ पालुङ्गकी उनले नगद २० हजार र उपहार पाईन् । प्रतियोगितामा सुजिना तामाङ फस्ट रनरअप र बसन्ती तितुङ सेकेण्ड रनरअप हुन सफल भईन् । तामाङले आकर्षक उपहार प...

‘पुरानो बुलेट’ देशभर एकसाथ रिलिज

काठमाण्डौ । पत्रकार भीषण राईको निर्देशन रहेको फिल्म पुरानो बुलेट फ्राइडे रिलिज अन्तर्गत आज रिलिज भएको छ । क्रेजी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्र एक साथ देशैभर पर्दशनमा आएको हो । चलचित्र पुरानो बुलेटमा नेपालको पूर्वी भागको जीवन शैली समेटिएको छ । चलचित्रको मुख्य पात्र प्रताप ( अनुपविक्रम शाही) को जीवनमा आएको आरोह अवरोहका वरिपरि कथा घुमेका छन् । प्रेम, रोमान्स, रोदन, कमेडी, सघर्ष, स...

रङ्गशाला निर्माणका लागि प्रदेश नं. २ मा उठ्यो २२ लाख सहयोग

बर्दिवास ।धुर्मुश सुन्तली फाउण्डेसनले चितवनमा निर्माण गर्ने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि प्रदेश २ बाट पहिलो चरणमा करीब २२ लाख ४० हजार संकलन भएको छ । नेपाल होटल तथा पर्यटन व्यवसायि महासंघ प्रदेश २ को संयोजनमा रङ्गशाला निर्माणको लागी महोत्तरीको बर्दिबासमा घोषणा गरिएको खुत्रुके अभियानमा सो रकम संकलन भएको हो । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल‘धुर्मुस’ को उपस्थितीमा ...

 सम्पदा अमगाई र स्मिृती पोख्रेलले मिस एण्ड मिसेज व्यूटिफूल

काठमाडौं, १४ माघ । सम्पदा अमगाई र स्मिृती पोख्रेलले मिस एण्ड मिसेज व्यूटिफूलको उपाधि चुमेका छन् । दक्ष ईन्टरनेशनलको आयोजनामा आयोजित मिस एण्ड मिसेज व्यूटिफूल २०१९ को ताज मिसतर्फ चितवनकी सम्पदा अमगाई र मिसेजतर्फ काठमाडौंकी स्मिृती पोख्रेलले पहिरेका हुन् । राष्ट्रिय नाचघरमा भएको अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट १५ जना प्रतियोगीलाई पछि पार्दै सम्पदाले मिस तर्फको ताजसँगै ‘मस्ट टैलेन्ट र बेष्ट फोटोजे...

‘हृदय भरी’ निर्माण घोषणा

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म 'हृदय भरी’ निर्माण हुने औपचारिक रुपमा घोषणा गरिएको छ । सुरज सुब्बा नाल्बोको लेखन तथा निर्देशनमा तयार हुने फिल्ममा पल शाह , निर शाह , सुनिल थापा, काश बाबु , अनुराग कुवंर, निर्मल शर्मा, सलोन बस्नेत, रेखा लिम्बु , कविता रेग्मी, अभिदिथ खाती , बिके श्रेष्ठ, दिपक गजमेर, प्रेम श्रेष्ठ, हटीनटी अनुपम श्रेष्ठ, आयुषमान घिमिरे , सुमन श्री लगायतको अभिनय रहनेछ । यसै...

चलचित्र ‘समर लब’ को ट्रेलर सार्वजनिक (भिडियो सहित)

काठमाडौँ । सुबिन भट्टराईको चर्चित उपन्यास समर लबमा आधारित नेपाली कथानक चलचित्र 'समर लब' को ट्रेलर सार्वजनिक भएको छ राजधानीको राइजिङ मलमा एक कार्यक्रमको आयोजना गरि चलचित्र ूसमर लबू को ट्रेलर सार्वजनिक गरिएको हो िनिकैनै आकर्षक ढंग बाट ट्रेलरमा नायक आशिस पिया र नायिका रेवती क्षेत्रिलाइ प्रस्तुत गरिएको छ । चलचित्रमा सुरज सिंह ठकुरी, आसिश पिया, रेवती क्षेत्रि, नम्रता सापकोटा, शिशिर भण्डारी, ...

पुजा श्रेष्ठ बनिन् मिस पुर्वान्चल २०१८

सुनसरी । मिस पुर्वाञ्चल २०१८ को उपाधि झापाकी पुजा श्रेष्ठले जित्न सफल भएकी छिन । सुनसरीको धरानमा शनिबार राति सम्पन्न उनले ताजसँगै यामाहाको स्कुटी, हङ्गकङ्ग भ्रमण र विभिन्न उपहार समेत प्राप्त गरिन । प्रतियोगितामा धनकुटा हिलेकी अनिला क्षेत्री फस्टरनरअप बनिन् । उनले नगद एक लाख सहित विभिन्न पुरस्कार प्राप्त गर्दा इटहरीकी तपस्या रणपहेली सेकेन्डरनरअप बन्दै नगद ५० हजार मा चित्त बुझाईन । फाईनल प्रतिष्...