फेसियल हाउसले तीज विशेष कार्यक्रमका बिच अग्रज कलाकार द्वय हरिहर शर्मा र शकुन्तला शर्मालाई ुशिव पार्वतीुको रुपमा सम्मान गरेको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको पुर्वसन्ध्यामा महिला चेम्बर कि अध्यक्ष उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित ुफेसियल हाउस तीज महोत्सव २०७६ु कार्यक्रममा हरिहर र शकुन्तलालाई उक्त सम्मान प्रदान गरिएको हो । नेपाली वाङमयका विभिन्न विधा साथै नेपाली नाटक तथा...
हरिहर शर्मा र शकुन्तला शर्मालाई शिव पार्वती सम्मान, सिता महरालाई लाईफ टाइम अचिभमेन्ट अवार्ड
