नेपाली म्युजिक भिडियो इतिहासमै युट्युबमा सर्वाधिक हेरिएको म्युजिक भिडियो 'पिरिम नलाउने'को सफलता पश्चात गायक आशिष सचिनको अर्को प्रस्तुती 'गलबन्दी पच्छ्यौरी' सार्वजनिक भएको छ । 'पिरिम नलाउने' समूहकै सहभागितामा गलबन्दि पच्छ्यौरी तयार भएको हो । कोभिड १९ को प्रभावको बीच सामाजिक दूरी र सतर्कता अपनाउँदै आज काठमाडौंमा सम्पन्न एक कार्यक्रममा 'गलबन्दी पच्छ्यौरी' सार्वजनिक गरिएको हो । गायक आशिष सचिनको...
सचिनको अर्को प्रस्तुती ‘गलबन्दी पच्छ्यौरी
