सन्नी लियोनका पत्याउनै गाह्रो यी तस्विर

काठमाण्डौ । पोर्नस्टार सन्नी लियोन लाई सुरुवाती दिनहरुमा बलिउडले पचाउन निक्कै गाह्रो मानेको थियो । पोर्न दुनियाँमा सन्नी लियोनलाई नचिन्ने सायद कोहि थिएन । त्यसो त बलिउडमा छाउन अगावै पाँच ओटा फिल्ममा अभिनय गरिसकेकी थिइन । बलिउडमा जबरजस्त स्थापित भएपनि उनको पक्ष र विक्षमा संधै मत विभाजित भइरह्यो । उनी बलिउड स्टार भइसक्दा पनि उनको विरोध गर्ने पंक्ति छदैछ । नेपाली फिल्ममा समेत आइटम डान्स गरेकी छिन् ।...

ःप्रियंका चोपडाले पतिसँग कहिल्यै माफी नमाग्ने गरेको पोल खुलाइन्

    आफ्नो पत्ति जोनाससँगको झगडा भएपछि कसले पहिलोमाफ माग्छ ? भन्ने प्रश्नमा प्रियंकाले भनिन् हाम्रो जिन्दगीमा यस प्रकारको नाटक कहिल्यै हुँदैन । प्रियंका चोपटाको परिचय नै बनिसकेको छ कि उनी र उनको पत्ति निक जोनाससँग झगडा भएपनि उनीहरुको समजदारीपूर्ण मिलाउन माहिर नायिकाको रुपमा ।रिलिजको तयारी रहेको उनी अभिनित फिल्म द स्काई इज पिंकु को प्रमोशन अन्तर्वातामा उनले आफ्नो पत्तिसंग झगडा...

पटकपटक टुक्रिएर बलैले बाँचेको एउटा जीवन्त प्रेम कथा ‘थोली प्रेमा’

काठमाण्डौ । केहिदिन यता लगातार एउटा हिन्दी फिल्म नेपाल युट्युब टे«ण्डिङमा छ । त्यो फिल्मको नाम हो थोली प्रेमा । प्रेम कथा मन पराउनेका फिल्मप्रेमीका लागि यो निक्कै उत्कृष्ट फिल्म हो । प्रेम कथा खास गरि युवाहरुले धेरै रुचाउँछन् । युट्युबको धेरै प्रयोगकर्ताहरु पनि युवा छन् । त्यसमा पनि कलेज लभ भने पछि युवाहरु क्रेजी हुने नै भए । अगष्ट ४ मा युट्युबमा अपलोड भएको यो फिल्म ८ दिनमै २ करोड ६६ लाख बढील...

विवादास्पद चलचित्र “ग्रीन बूक” ले जित्यो ओस्कार पुरस्कार

हलिउड, अमेरिका, १३ फागुन । नागरिक अधिकारको पक्षमा लेखिएको विवादास्पद हलिउड चलचित्र “ग्रीन बूक” ले यस वर्षको ओस्कार स्वर्णपदक जितेको छ । यस चलचित्रमा सन् १९६० को दशकमा संयुक्तराज्य अमेरिकाको दक्षिण क्षेत्रमा बसोबास गर्ने एकजना गोरा ड्राइभर र काला जातिका पियानो बादकबीचको प्रेममय सम्बन्धलाई कथावस्तुमा समेटिएको छ । अल्फोन्सो कुआरोनको उत्तिकै प्रभावशाली चलचित्र “रोमा” लाई पछि पार्दै ग्रीन बूकला...

एक नम्बर ट्रेण्डिङमा ‘मिस्टर झोले’

नेपाली कथानक चलचित्र मिस्टर झोले एक नम्बर ट्रेण्डिङमा रहेको छ । सिनेमा आर्ट एण्ड टेकेन खड्का प्रोडक्सनको प्रस्तुती रहेको फिल्म आइतबार युट्युब मार्फत सार्वजनिक गरिएको थियो । हाइ टेक इन्टरटेनडमेडको यूट्युब च्यानलबाट सार्वजनिक भए लगतै ह्वातै भ्युअर तानिएका थिए । आइतबार सार्वजनिक गरिएको फिल्म बुधबार बेलुकीसम्म चार दिनमा २२ लाख २५ हजार बढीले हेरिसकेका छन् । यस फिल्ममा दयाहाङ राई, बर्षा राउत, दिया पुन, ...

आशा लामाको कहिले फूल्यो जिन्दगानी (भिडियो सहित)

काठमाडौँ । लामो समयदेखि नेपाली गीत संगीतको क्षेत्रमा क्रियासिल गायिका आशा लामाले अर्को आधुनिक गीत बजारमा लिएर आएकी छिन् । बिशेष गरेर लोक तथा दोहोरी गीतबाट आफ्नो पहिचान बनाएकी उनले आधुनिक गीत बजारमा ल्याउनुमा, कलाकारहरुले आफ्नो कला प्रस्तुत गर्दा सबै किसिमका गीतहरु गाउन सक्ने खुबी भएमा आफ्नो सांगीतिक यात्रा जिबन्त हुने बिश्वास ब्यक्त गर्दछिन् । आशाको पछिल्लो आधुनिक गीत “कहिले फुल्यो जिन्दगान...

अमिशा पटेलको हट फोटो सुट

अमिशा पटेल ९ जुन १९७६ मुम्बाइमा जन्मिएकी हुन । उनीले गिर्जाघर र जोन क्यानन स्कुलबाट पढिन । त्यसपछि अमिसा अर्थशास्त्र अध्ययन गर्न मैसाचुसेट्समा रहेको एक विश्वविद्यालयमा भर्ना भइन । पढाईमा तेज उनीले त्यहाँ स्वर्ण पदक पाईन । उनी बाल्यकालबाटै पढाईमा तीष्ण थिइन । उनले सुपरहिट फिल्म क्या ये ही प्यार है बाट आफ्नो करियर सुरु गरेकी थिइन । उनको गदर फिल्म पनि सुपरहिट भयो । हमराज, ये है जलवा, मेरे जीवन साथी, ...

‘झलक दिखला जा’ को उपाधी जितिन् तेरियाले

नेपालकी तेरिया मगरले भारतीय टेलिभिजन कलर्सको ‘झलक दिखला जा’ प्रतियोगिताको उपाधि जितेकी छन्। डीआईडी’ सिजन १ का विजेता तथा ‘झलक दिखला जा’ का पूर्वविजेता सलमान युसुफ खान र वल्ड हिपहपका च्याम्पियनसिपका विजेता सानतनु महेश्वरीलाई पछि पार्दै उपाधी चुमेकी हुन । फाइनलमा नृत्यसँगै अनलाईन रएसएमएस भोटिङद्वारा विजेता छानिएको थियो । जितको औपचारिक घोषणा भने आज राति १० बजेपछि कलर्स च्यानलमार्फत हुनेछ । यद्यपि ...

आजबाट दीपिका पादुकोण ३१ बर्षकी भइन

आजबाट बलिउड सुन्दरी दीपिका पादुकोण ३१ बर्षमा प्रवेश गरेकी छन् । बलिउडमा खुबै रुचाइएकी यी नायिकाले दर्जनौ चर्चित फिल्ममा अभिनय गरिसकेकी छिन् । बलिउडपछि हलिउडमा समेत प्रवेश गरेकी यी नायिका रिलिजको तयारीमा रहेको आफ्नो फिल्म प्रमोशनका लागि यतिखेर क्याक्सिकोमा छिन् ।...

प्रियंका चोपडा

विश्व सुन्दरी प्रियंका चोपडा बलिउडमा सबै भन्दा बढी रुचाइएका नायिका हुन । प्रियंकाको हलिउडमा पनि चर्चा चुलिदो छ । एकपछि अर्को सफलता हात पारिरहेकी यी नायिकाको विश्वभरी चर्चा चुलिएकै बेला आफ्नो होम प्रोडक्सनबाट नेपाली फिल्म बनाउने खबरले झन चर्चामा आएकी छिन् । नेपाली फिल्म बनाउन लागिएको उनको आमा मधु चोपडाले जानकारी दिएको भारतीय मिडियाले उल्लेख गरेको छ । चलचित्रको नाम ‘पउवा’ राखिएको छ, जसको अर्थ ‘पाहुन...