काठकाण्डौ, ३१–३–२०२३। आज संमानिय प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले मन्त्रीमण्डल विस्तार गर्नु भएको छ। जस अन्तर्गत कुनै पनि दलको स्पष्ट बहुमत नरहेकोले नेपाली काँग्रेस, आफ्नो दल नेकपा माओवादी केन्द्र, नेकपा एस, जसपा लगायत दलहरुको सहभागितामा मन्त्रीमण्डल विस्तार गर्नु भएको छ। विस्तारीत मन्त्रीमण्डलमा प्रधानमन्त्रीमा प्रचण्डसहित उपप्रधान तथा गृहमा नारायण काजी श्रेष्ठ, उपप्रधान तथा रक्षामा पूर्ण...
विशेष खबर
विश्वका तीन महाशक्ति मध्ये दुई चिन र रुसविच युगान्तकारी संझौता
काठमाण्डौं। उदाउँदो शक्ति राष्ट्र चिनीयाँ राष्ट्रपति सि जिनपिङ अर्को शक्ति राष्ट्र रसियन समकक्षी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा गत मार्च २१ मा राजकिय भ्रमण गरेका छन्। सो भ्रमणकोक्रममा दुई राष्ट्रविच युगान्तकारी संभौता भएको छ। सो भ्रमणकोक्रममा दुई राष्ट्रविच एक अर्काका कुनै पनि राष्टको सार्वभौमिकतामाथी खतरा उत्पन्न भएका मिलेर सामना गर्ने, चिनको शसस्त्रीकरणको लागी रुसले परमाणु प्रव...
सुवासको संगीत, प्रताप र मेलिनाको स्वरमा रहेको बन्धन म्युजिक भीडीयो सार्वजनिक
काठमाडौं । बडादिन ख्रीष्टमस नजिकिदै गर्दा सुसमचारमा आधिरित ख्रीष्टमस भजन गीतहरुको म्युजिक भिडियो सार्वजनिक हुने क्रम जारी छ । यसैक्रममा नेपाली लोक संस्कृती झल्किने लोकलयमा आधारितन्धनु बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस आशिषमय भजन गीतमा येशू ख्रीष्टको जन्म र उहा संसारमा किन जन्म लिनु भयो भन्ने कुरालाई सुन्दर तरिकाले भजन गीत मार्फत प्रस्तुत गरिएको छ। राजु सुन्दास र समिता सुन्दासको प...
‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ प्रतियोगी भिड्दै
काठमाडौंँ । ‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ प्रतियोगी भिड्ने भएका छन् । आयोजक उमङ्ग क्रियसनले बिहिबार साँझ दरबारमार्ग स्थित होटल याक एण्ड यतिमा ग्राण्ड फिनालेको प्रेस प्रिजेन्टेसन कार्यक्रमको आयोजना गर्दै प्रतियोगी सार्वजनिक गरेको हो । कार्यक्रममा १६ जना नै प्रतियोगीले रेड कार्पेटमा र्याम्पवाक गर्दै मिडिया तथा उपस्थित दर्शक माझ आफ्नो परिचय र भबिश्यको उदेश्य राखेका थिए । याक एण्ड यतिको...
सचिनको अर्को प्रस्तुती ‘गलबन्दी पच्छ्यौरी
नेपाली म्युजिक भिडियो इतिहासमै युट्युबमा सर्वाधिक हेरिएको म्युजिक भिडियो 'पिरिम नलाउने'को सफलता पश्चात गायक आशिष सचिनको अर्को प्रस्तुती 'गलबन्दी पच्छ्यौरी' सार्वजनिक भएको छ । 'पिरिम नलाउने' समूहकै सहभागितामा गलबन्दि पच्छ्यौरी तयार भएको हो । कोभिड १९ को प्रभावको बीच सामाजिक दूरी र सतर्कता अपनाउँदै आज काठमाडौंमा सम्पन्न एक कार्यक्रममा 'गलबन्दी पच्छ्यौरी' सार्वजनिक गरिएको हो । गायक आशिष सचिनको...
मोडलिङबाट समाज रुपान्तरण गर्नु छ : गुन्जन शर्मा
इटहरी । गुन्जन शर्मा मोडलिङबाट समाज रुपान्तरण गर्ने सपना लिएर आगाडी बढ्दै गरेको एउटा नाम हो । शर्मा इटहरी २ आपगाछीमा बसोबास गर्छिन स्नातकतह कस्तुरी कलेजमा अध्यानरत छिन । सानै उमेरदेखि समाजलाई उत्पे्रणा हैन रुपान्तरणको आवश्यक छ भन्ने बुझेकी शर्माले विभिन्न फेसन सो तथा प्रोफेसनल फोटो सुट गरी सकेकी छिन ्र शर्माका अनुसार आफ्नी आमा रिनु शर्माको गायक सुन्दै हुर्किएको हुदा कलाले मात्र समाज रुपान्तरण गर्न...
‘कालुराम’ सुटिङमा जानेदिन जाने दिन पर्खदै
सारा विश्व यतिबेला कोभिड १९ का कारण सन्त्रस्त छ । सरकारले लक डाउन गरेर घरमै सुरक्षित बस्न सबैलाई अपिल गरेको छ । यसको सिधा मार काम गरिखाने बर्गलाई परेको छ १ दिनभर काम गरेर साँझ बिहानको गर्जो टार्ने मजदुर ज्यामी किसानलाई अहिले दैनिकी चलाऊनै हम्मे हम्मे परेको छ । अब बिस्तार लक् डाउन खुकुलो बनाउदै लग्न थालिएको छ । अब लक डाउन खुले संगै सुस्ताएको नेपाली चलचित्र क्षेत्र पनि चलायमान हुनेछ। थुप्रै चलच...
छोटो फिल्म ‘परिस्थिति’ सार्वजनिक
छोटो फिल्म ‘परिस्थिति’ सार्वजनिक भएको छ । फिल्ममा अमृत ढुंगाना, सन्जोग रसाइली, आकांक्षा तामांग, मनिष गौतम, आर सी रिमाल र देवराज भण्डारीको अभिनय रहेको छ । कला निर्देशन विजय चौधरीले गरेका छन् भने क्रिएटिभ एड्भाइजर देवराज मानन्धर र रंजित गुप्ता रहेका छन् । एसोसिएट डिरेक्टर सागर श्रेष्ठ रहेका छन् भने समाचार बाचक विनु गुरुङ छन् । भिडियो छायांकन राजकुमार श्रेष्ठले गरेका छन् । भिडियो लेखन मनिष गौतमले गरे...
गायिका रिमा गुरुङ होडाको “मारुनी” सार्बजनिक(भिडियो सहित)
काठमाडौँ / बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द तथा लोकप्रिय गायिका रिमा गुरुङ होडाको सुमधुर आवाजमा रहेको नयाँ गित "मारुनी" को म्युजिक भिडियो सार्बजनिक भएको छ । कला संस्कृतिले भरिपुर्ण भएको हाम्रो जस्तो सुन्दर मुलुकको बिबिधतालाइ समेट्दै तयार पारिएको गीतको म्युजिक भिडियो समेत निकै आकर्षक बनेको छ । प्रकाश लेप्चाको संगीत रहेको सार्बजनिक भिडियोलाइ उत्सब दाहालले छायांकन गरेका छन् भने प्रकाश लेप्चाले न...
थाइल्याण्डमा हुने इन्टरनेशनल फेशन फेष्टिबलका लागि प्रतियोगिको छनोट सुरु
काठमाडौं । थाइल्याण्डमा हुने इन्टरनेशनल फेशन फेष्टिबलका लागि प्रतियोगिको छनोट सुरु गरिएको छ । बालबालिका र युवा युवतीहरुमा लुकेर रहेको प्रतिभालाई फेशन शो मार्फत उजागर गर्दै आइरहेको ड्रिम सर्च एजेन्सीले ‘टिन एस ए एण्ड एम फेशन रनवे’ थाइल्याण्ड इन्टरनेशनल फेशन फेष्टिबलका लागि प्रि किड्स, किड्स, प्रि टिन र टिनहरुको छनोट सुरु गरेको हो । यसका लागि पहिलो चरणको अडिसनबाट १२ जना छनोट भएको इभेन्ट अर्गनाइज...
- 1
- 2
- 3
- …
- 20
- Next Page »