मन्त्रीपरिषद विस्तार

काठकाण्डौ, ३१–३–२०२३। आज संमानिय प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले मन्त्रीमण्डल विस्तार गर्नु भएको छ। जस अन्तर्गत कुनै पनि दलको स्पष्ट बहुमत नरहेकोले नेपाली काँग्रेस, आफ्नो दल नेकपा माओवादी केन्द्र, नेकपा एस, जसपा लगायत दलहरुको सहभागितामा मन्त्रीमण्डल विस्तार गर्नु भएको छ।
विस्तारीत मन्त्रीमण्डलमा प्रधानमन्त्रीमा प्रचण्डसहित उपप्रधान तथा गृहमा नारायण काजी श्रेष्ठ, उपप्रधान तथा रक्षामा पूर्ण ब. खडका, अर्थमा डा. प्रकाश शरण महत, उर्जामा शक्त ब. बस्नेत, श्रम, रोजगारमा सरत सिं भण्डारी, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमा महेन्द्र यादव, भौतिक पूर्वधारमा प्रकाश ज्वाला, संचारमा रेखा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडडयनमा सुदन किराती, संघिय मामिला तथा सामान्य प्रशासनमा अमनलाल मोदी, कृषि तथा पशुपंशीमा वेदुराम भुसाल, शिक्षा तथा विज्ञान प्रविधिमा अशोक राई, खानेपानी तथा सरसफाईमा अब्दुल खान, उदयोग, वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल, सहरी विकासमा सीता गुरुङ, भुमि व्यवस्था, सहकारी तथा गरीबि निवारणमा रंजिता श्रष्ठलाई नियुक्त गर्नु भएको छ।

 

Published On: Time : 15:18:36

तपाईको प्रतिक्रिया