“तिम्रा दुई बहिनिलाई” घांसे गीत सार्वजनिक


“तिम्रा दुई बहिनिलाई” घांसे गीत सार्वजनिक भएकाे छ ।
गाउँघर, मेलापात, जात्रा जांदा शुख, दु: ख साटासाट गर्न गीतका मार्फत भनिने गर्दा निकै सहज र मिठास सुनिने गर्दछ घांसे भाका ।

यादव श्रेष्ठ काे शब्द शंकलन रहेकाे गीतमा नवराज ढुंगाना, सपना गुरुङ, उमन श्रेष्ठ र अमृत खाति काे स्वर रहेकाे छ भने लय शंकलन विक्रम जंग शाहकाे रहेकाे छ । डिएअार मुभिजकाे अफिसियल युटुव च्यानलबाट गित सार्वजनिक गरिएकाे छ ।

डिएआर मुभिजले याे भन्दा अगाडि संस्कृति जाेगाउने उदेश्यले “लाग्याे असार” गित सार्वजनिक गरेकाे थियाे ।

Published On: Time : 10:59:29  33पटक हेरिएको

तपाईको प्रतिक्रिया