गायक जीवन लामाको जानि नजानी बजारमा

मंसिर १६, काठमाडौं । गायक जिवन लामाकोे आवाजमा जानी नजानी’बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा आशिष लामाको शब्द रहेको छ भने जीवन लामाले संगीेत गरेका छन् ।प्रेमि प्रेमिका वीचको त्रिकोणात्मक प्रेमका भावहरुलाई गीतमा समेटिएको छ ।
निकै आकर्षक रुपमा निमार्ण गरिएको भिडियोमा प्रकाश खड्काको छायाँकन, राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘जानी नजानी’ गीतको भिडियोमा आयुष्मा कार्की र निश्चल खड्काको अभिनय रहेको छ ।

 

Published On: Time : 15:35:03  255पटक हेरिएको

तपाईको प्रतिक्रिया