चीनकै महँगी अभिनेत्री फान दुई महिनादेखि बेपत्ता !

चीनीयाँ चर्चित अभिनेत्री फ्यान बिंगबिंग बेपत्ता भएकी छिन् । फान चीनमा अत्यधिक रुचाएकी अभिनेत्री हुन । उनीको पारिश्रमिक पनि सबै अभिनेत्रीहरुको भन्दा बढी थिए । उ गत जुनको महिनाबाट बेपत्ता भएकी हुन्। उनीले चीनीयाँ फिल्म र हलिउडको चर्चित फिल्महरु अभिनय गरेकी छिन् । २०१५ मा टाईम पत्रिकाले उनलाई चीनको चर्चित अभिनेत्रीको रुपमा आफ्नो मूख्य पृष्टमा राखेको थियो ।

उनी प्रख्यात फेसन सोहरुमा पनि देखिने गर्छिन् । उनी सामाजीक सञ्जालमा जुन महिना देखि केहि अपडेट नगरेको कारण उनी गायब भएको पुष्टि भएको छ । उनीमाथि कर छलि गरेको आरोप लागेपछि गायब भएको जनाइएको छ । तर फ्यानका टिमले त्यसबेला कर छलि आरोप गलत रहेको ठहर गरेका थिए । उनले आफ्नो सामाजीक सञ्जाल मार्फत सरकारसंग कर छलि गरेको आरोपमा क्षमा मागेकी थिइन् । उनले करिब १ सय २७ मिलिअन डलर कर तिर्नु बीबीसीले समाचारमा उल्लेख गरेको छ । चीन सरकारदले भने अहिलेसम्म उनीलाई अपराधि घोषण गरेको छैन । https://www.instagram.com/p/ByIdtFAlChE/

Published On: Time : 10:44:28  161पटक हेरिएको

तपाईको प्रतिक्रिया