सन्नी लियोनका पत्याउनै गाह्रो यी तस्विर

काठमाण्डौ । पोर्नस्टार सन्नी लियोन लाई सुरुवाती दिनहरुमा बलिउडले पचाउन निक्कै गाह्रो मानेको थियो । पोर्न दुनियाँमा सन्नी लियोनलाई नचिन्ने सायद कोहि थिएन । त्यसो त बलिउडमा छाउन अगावै पाँच ओटा फिल्ममा अभिनय गरिसकेकी थिइन ।
बलिउडमा जबरजस्त स्थापित भएपनि उनको पक्ष र विक्षमा संधै मत विभाजित भइरह्यो । उनी बलिउड स्टार भइसक्दा पनि उनको विरोध गर्ने पंक्ति छदैछ । नेपाली फिल्ममा समेत आइटम डान्स गरेकी छिन् ।
उनको त्यो पोर्न छविले जीवनभर पछ्याइरहने छ । सन्नी लियोन भन्न वितिकै सेक्सी छवि आउँछ । तर उनको इन्स्टाग्राम पछ्याउने जो कोही एक पटक गम खान्छन् । उनलाई साडे २८ मिलियनले पछ्याइरहेका छन् । उनको इस्टामा जति पनि फोटो छन् ती सबै सामान्या लाग्ने खालका छन् । जसले उनको सेक्सी छवि पछ्याउँदै लगइन गर्नेहरुलाई मात खुवाउँछन् । यसले उनको सेक्सी छवि भित्र लुकेर बसेको सामान्यपन झल्काउँछ ।

 

Published On: Time : 12:59:16  419पटक हेरिएको

तपाईको प्रतिक्रिया