ःप्रियंका चोपडाले पतिसँग कहिल्यै माफी नमाग्ने गरेको पोल खुलाइन्

 

 

आफ्नो पत्ति जोनाससँगको झगडा भएपछि कसले पहिलोमाफ माग्छ ? भन्ने प्रश्नमा प्रियंकाले भनिन् हाम्रो जिन्दगीमा यस प्रकारको नाटक कहिल्यै हुँदैन ।

प्रियंका चोपटाको परिचय नै बनिसकेको छ कि उनी र उनको पत्ति निक जोनाससँग झगडा भएपनि उनीहरुको समजदारीपूर्ण मिलाउन माहिर नायिकाको रुपमा ।रिलिजको तयारी रहेको उनी अभिनित फिल्म द स्काई इज पिंकु को प्रमोशन अन्तर्वातामा उनले आफ्नो पत्तिसंग झगडा पछि कसले माफी माग्ने भन्ने विषयले ने प्रवेश नपाउने बताएकी छन् ।

प्रियकाले पत्तिले आफ्नो असाध्यै ख्याल गर्ने बताएकी छन् । हामीवीच कम बोलचाल हुन्छ । मलाई लाग्छ उनी धेरै नबोल्ने खालका हुनुहुन्छ । त्यसैले आईएम सरी मलाई माफ गरी दिनु भनेर कहिल्यै भन्ने अवश्था नै आएको छैन् त्यसैले अहिलेसम्म हाम्रो रिलेशन गज्जबले चलिआएको छ ।

शोनाली बोशको निर्देशनमा ंिनर्माण हुन लागेको द स्काई इज पिकु यही अक्टुबरमा रिजिज हुँदैछ । स्वर्गिय लेखक आश्था चौधरीको जीवनमा आधारित यस चलचित्र बन्न लागेको हो । यस चलचित्रमा प्रियंका, फरहन अख्तर र जायरा असीमको अहम भूमिका रहेको छ ।

 

Published On: Time : 10:53:49

तपाईको प्रतिक्रिया