सुनिता थेगिमको आवाजमा ‘मेरो प्यारा’ (भिडियो सहित)

काठमाण्डौ । गायिका सुनिता थेगिमको आवाजमा ‘मेरो प्यारा’ गीत सार्वजनिक भएको छ ।

डि आर अटुको शब्द तथा डि आर अटुको सङ्गीत संयोजनमा रहेको गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको हो।

मायाका नवीन यात्राहरूलाई गीतमा समेटिएको छ । गीतको भिडियोलाईको ईसक जगेवुले छायाङ्कन, तथा सम्पादन गरेका छन्।

Published On: Time : 4:40:37  163पटक हेरिएको

तपाईको प्रतिक्रिया