चर्चित गायिका मेलिना राई र गायक हेमन्त श्रेष्ठको पंखा एसी रिलिज भिडियो


काठमाण्डौ । नेपाली चलचित्र एबम सुगम गीतकी चर्चित गायिका मेलिना राई र गायक हेमन्त श्रेष्ठको आवाजमा रहेको यूगल गीत पंखा एसी को म्युजिक भिडियो सार्वजनिक भएको छ।
डि.पी खनालको शब्द, शंकर थापा स्माईलको संगीत र विश्व अधिकारीको संगीत संयोजन रहेको गीतमा नेपाली चलचित्र ूलम्फुू बाट चर्चामा आएका नायक ूकबिर खड्काू मोडेल ूएलिशा अधिकारी र ज्योस्ना श्रेष्ठको अभिनय रहेको छ। अजय रेग्मीको छाँयांकन रहेको भिडियोलाई पदम सुबेदीले सम्पादन र मिलन बिश्वकर्माले कलरिङ गरेका छन ।
शिव बिकको कोरियोग्राफी तथा निर्देशन रहेको ूपंखा एसीू को भिडियोूडश म्युजिक नेपालूको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो।

Published On: Time : 9:34:36

तपाईको प्रतिक्रिया