साँगुरिगढी धारापानी पूर्वेली भाका सार्वजनिक (भिडियो)

काठमाण्डौ । नन्दु राईको शब्द संगीतमा पूर्वेली भाका ‘साँगुरी गढी धारापानीमा’ सार्वजनिक भएको छ । पूर्वका रमरणीय पर्यटकीय स्थानहरु समेटिएको गीतमा गायक दिलकृष्ण राई र शीला राईले स्वर दिएका छन् ।
किङ्ग स्टुडियोको यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतलाई गीतप्रेमीहरुले निक्कै रुचाएका छन् । पूर्वको विशेष पर्यटकीय स्थलहरु समेटिएकाले पूर्वेली गीतका पारखीहरुले मन पराउने र गीत मार्फत पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन समेत हुने विश्वास रहेको गीतकार नन्दु राईले बताए ।

Published On: Time : 2:02:08  237पटक हेरिएको

तपाईको प्रतिक्रिया