नेवारी फ्लेबरको ‘ओ मैचा’ ट्रेन्डिङ नम्बर एक

काठमाण्डौ । ब्रिजेश श्रेष्ठ र वर्षा बज्रचार्यको स्वरमा रहेको ओ मैचा गीत छोटो समयमै लोकप्रिय भएको छ। नेवारी फेल्बरमा रहको यो गीत अहिले यूट्युब ट्रेन्डिङ नम्बर एकमा रहेको छ । सामाजिक सञ्जाल देखि औपचारिक कार्यक्रमहरू जताततै गुञ्जिन थालेको छ । ‘ब्रिजेश र वर्षाको स्वर तथा अभिनय रहेको उक्त गीत अहिले युट्युवको ट्रेन्डिङ नम्बर एकमा रहेको छ ।

अहिल युट्युवमा १५ लाख बढीले हेरिसकिएको छ । प्रेमिल जोडिको कथा अत्यन्तै रमाइलो शैलीमा प्रस्तुत गरिएको छ । नेवारी संस्कृति र बस्तीको लोकेशनमा बनाइएको छ । ३ मिनेट र केही सेकेन्डको उक्त गीतमा प्रेमका लागि घर परिवारसँग गरेको संघर्ष रोचक ढंगले प्रस्तुत गरिएको छ ।

Published On: Time : 3:09:55  655पटक हेरिएको

तपाईको प्रतिक्रिया