गायक शितल गुरुङ र गायिका सपनाा परियारको ‘नफर्किने बाटो’

काठमाण्डौ । देवी म्युजिक प्रालिको प्रस्तुतीमा वियोगान्त प्रेम भावहरु समेटिएको मन छुने गीत रमेश परियार र सपना परियारको प्रस्तुतिमा गायक शितल गुरुङ र गायिका सपनाा परियारको आवाजमा सजिएको लोक दोहोरी गीत “नफर्किने बाटो” बजारमा आएको छ ।
स्थायी घर गोर्खा र हाल मलेसियामा रहेर स्तरिय गीत संगीतहरु पस्किंदै आएका रमेश परियार कै लय शब्द तथा लय सिर्जना गीतमा रहको छ । सुरेश श्रेष्ठको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेकोछ । गीतमा मिलन र आशिकाको अभिनय रहेको छ ।

Published On: Time : 9:49:23  255पटक हेरिएको

तपाईको प्रतिक्रिया