अन्जु पन्तले फेरि गाइन अर्को मार्मिक गीत ‘हेर्दा हेर्दै’ (भिडियो सहित) 

काठमाडौँ  । चर्चित गायिका अन्जु पन्तको सुमधुर आवाज रहेको मार्मिक गीत ूहेर्दा हेर्दैू सार्बजनिक भएको छ । दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतिक आकाशमा पस्केर सर्बाधिक चर्चा कमाउन सफल गायिका अन्जु पन्तको अतिनै मार्मिक गीतको म्युजिक भिडियो भर्खरै मात्र सार्बजनिक भएको हो ।
नारायण अधिकारीको शब्द संगीतकार अर्जुन पोखरेलको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाइ छायाँकार तथा निर्देशक नबिन के श्रेष्ठले छायांकन तथा निर्देशन गरेका छन् िमोडल प्रमिला क्षेत्रि, सुबाष चौधरी तथा जुनु जैसीको मार्मिक तथा उत्कृष्ट अभिनय अभिनय रहेको यस म्युजिक भिडियोलाइ बुढा सुब्बा डिजिटलले बजारमा लिएर आएको छ ।

Published On: Time : 11:23:27  279पटक हेरिएको

तपाईको प्रतिक्रिया