नेपालीको पीडा बोकेको गीत ‘एर्पोट जाने दिन’ सार्वजनिक (भिडियो)


बाध्यताले देश छोडेर विदेशी भुमी जाने नेपालीहरुको पीडा बोकेको नयाँ गीत ‘एर्पोट जाने दिन’ सार्वजनिक भएको छ । निकै मर्मस्पर्शी गीतमा भिडियो समेत उत्कृस्ट बनेको छ । जहाँ मोडल सृष्टि खड्का, राज खत्री र अभिनेत्री रश्मी भट्ट देखिएकी छिन् । भिडियोले गरिब परिवारको कथालाई देखाएको छ ।

टिका बस्नेतले स्वर भरेको गीतमा राज कुमार बगरको संगीत र लक्षि प्रसाद घिमिरेको शब्द सुन्न सकिन्छ । काठमाडौँ आसपासमा खिचिएको भिडीयोको निर्देशन उत्कृस्ट सम्पादक निसान कस्यप घिमिरेले गरेका हुन् । भिडियोमा उत्सब दाहालको छायाँकन , सृष्टि थापा मगरको मेकअप र बिकास दाहालको सम्पादन रहेको छ ।

Published On: Time : 18:20:09  433पटक हेरिएको

तपाईको प्रतिक्रिया