चर्चित गायक दिप श्रेष्ठको स्वरमा ‘बरु दुःख देउ’ (भिडियो सहित)

काठमाण्डौ । आधुनिक सुगम संगीतमा ख्याति प्राप्त गायक दिप श्रेष्ठको आवाजमा बरु दुःख देउ ’ गीतको भिडियो बजारमा आएको छ। गीतमा प्रेम र विछोडलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । सुवास चन्द्र ढुगेलको शब्द तथा अविद को संगीत रहेको छ । जीवनका विभिन्न कालखण्डमा आइपर्ने समस्यालाई गीतमा समेटिएको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘ बरु दुःख देउ ’ गीतमा काजिश श्रेष्ठ र रुपा कडेँलको अभिनय रहेको छ ।

Published On: Time : 17:59:02  242पटक हेरिएको

तपाईको प्रतिक्रिया