रुपा कडेँल र अर्जुन शाहीको अभिनयमा ‘आशुँ’ (भिडियो सहित)

काठमाण्डौ १० माघ । वियोगान्त गीत संगीतहरु बजारमा आइरहेको अवस्थामा गायक राजेन्द्र कडेँल र गायिका रोशनी राना मगरको आवाजमा रहेको निकै मार्मिक गीत आशुँ ’ गीतको भिडियो बजारमा आएको छ । आफनी प्राण प्यारी मायालुको आखाँमा रहेको दुखको पिडालाई भुलाउनको लागी गायक निकै मेहनतका साथ लागी परेका छन । कुशल थापा र रोशनी राना मगरको शब्द तथा किशोर विसीको मौलिक लय सिर्जना गीतमा रहेको छ । सुरेश श्रेष्ठको छायाँकन , दिपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘ आशुँ ’ गीतमा रुपा कडेँल र अर्जुन शाहीको अभिनय रहेको छ ।

Published On: Time : 7:03:25  344पटक हेरिएको

तपाईको प्रतिक्रिया