सिर्जना कार्कीको ‘कान्छा’ सार्वजनिक (भिडियो सहित )

काठमाण्डौं । गायिका सिर्जना कार्कीको स्वरमा ‘कान्छा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा गायिका कार्कीसंगै अजिता खड्का , विप्लव खड्का, कुमारी दाहाल र सूर्यबिक्रम थापा फिचरिङ छन् ।
गायिका कार्कीको लय रहेको गितको लेखनमा अर्पन कार्कीले साथ दिएका छन् ।
अर्पन कार्कीले भिडियोलाई निर्देशन गरेका हुन् ।

Published On: Time : 11:56:57  289पटक हेरिएको

तपाईको प्रतिक्रिया