गायिका मेलिना राईको ‘हाँसो लुटेउ’ (भिडियो सहित)

नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राईको आवाजमा ‘हासो लुटेउ ’गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रेम पछाडिको विछोडको अवस्थालाई चित्रण गरिएको छ । टिएस राईको शब्द तथा डि आर अटुको संगीत गीतमा रहेको छ । गीतको एरेन्ज राजु कार्किले गरेका छन । तिलक रिजालको छायाँकन तथा सम्पादन, ज्ञानेन्द्र कोइरालाको निर्देशन भिडियोमा रहेको छ । खिनु आम्वुहाङ , हिलिहाङ आंदम्बे र एलिसा राईको अभिनय गीतमा छ ।

Published On: Time : 6:01:01  297पटक हेरिएको

तपाईको प्रतिक्रिया