राजेशपायल राई र सुनिता थेगिमको ‘माया हजुर’ सार्वजनिक

 

गायक राजेश पायल राई र गायिका सुनिता थिगिमको आवाजमा मौलिक लोक गीत ‘माया हजुर ’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा पुर्वेली कला र सस्कृतिको बारेमा वर्णन गरिएको छ । सुमाया राईको शब्द तथा डि आर अटुको संगीत रहेको छ । गीतको एरेन्ज राजु कार्किको रहेको छ । अर्जोन लिम्बूको छायाँकन , मनोज राईको सम्पादन , केदार राईले कलर गरेका छन । गीतमा राजेश पायल राई र गायिका सुनिता थिगिमको अभिनय रहेको छ ।

Published On: Time : 5:04:56  418पटक हेरिएको

तपाईको प्रतिक्रिया