राज सिग्देलले दुबईमा गरे रमाइलो

युएई । राज सिग्देलको प्रस्तुती सिर्जना वाचन डबलिको १५ औ श्रृङखला कार्यक्रममा नेपालबाट गायक राज सिग्देल र प्रस्तोता अच्युत घिमिरे युएई सहभागी भए । कार्यक्रममा युएईमा रहि कलम चलाई रहेका दर्जनौ साहित्यकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली राजदुतावास युएईका महामहिम राजदुत सागर प्रसाद फुयालको उपस्थिती रहेको थियो । युएईको नेपाली समुदायमा यसरी साहित्य र संगित एकै स्थानमा प्रस्तुत भएको यो पहिलो कार्यक्रम हो ।

Published On: Time : 4:55:42  335पटक हेरिएको

तपाईको प्रतिक्रिया