‘हृदय भरी’ बाट नेपाली फिल्ममा डेब्यु गर्दै श्रद्धा


मोडल श्रद्धा क्षेत्री नेपाली कथानक चलचित्र हृदय भरी’ बाट नेपाली सिने उद्योगमा डेब्यु गर्दैछिन् । भारतको कोलकत्तामा बसोबास गर्दै आएकी श्रद्धा त्यहाँ चिनिने मोडल हुन् । भर्खरै निर्माण घोषणा गरिएको कार्यक्रममा उनले राखेको भनाई
मलाइ फिल्ममा अभिनय गर्ने रहर थियो । त्यसै अनुरुप मोडलिङ हुदै फिल्ममा आइपुगेकी छु । मैले कोलकत्तामा रहेर काम गरिरहेको भएता पनि मलाइ नेपाली फिल्ममै आउनु मन थियो । मलाइ पहिला त कास्टले नै इम्प्रेस गरेको हो तर जब कथा सुने झनै इम्प्रेस भए । मेरो लागि राम्रो प्रवेश टाइम भएको आभास भएकोले यसै फिल्म मार्फत आउदैछु , आश छ दर्शकको माया पाउने छु ।

‘हृदय भरी’ निर्माण घोषणा

Published On: Time : 12:08:36

तपाईको प्रतिक्रिया