नविन गहतराजको उड्दै छु सार्वजनिक (भिडियो सहित)

प्रतिभाशाली युवा गायक नविन गहतराजले आफ्नो नया गीत उड्दै छु सार्वजनिक गरेका छन्। आज राती बोलको गीतबाट चर्चा कमाएका गायक गहतराजको यो दोस्रो गीत हो। हाल अमेरिका रहेका गायक गहतराजले नेपाली संगीतमा केही गर्ने सोचका साथ अघिबढी रहेका छन।

उड्दै छु बोलको यस गीतमा शब्द संगीत र स्वर स्वयम गायक नवीन गहतराजको रहेको छ भने गीतको एरेन्जमेन्ट सनिरले रहेको छ। अस्ट्रेलिया र अमेरिका छायांकन गरिएको गीतको भिडियोमा मनोज लाकन्दरी र सृष्टि सिंहको अभिनय रहेको छ। जीवन रसाइलीको कन्सेपट र निर्देशनमा गीतको भिडियो निर्माण भएको हो।

Published On: Time : 17:46:23  543पटक हेरिएको

तपाईको प्रतिक्रिया