टंक बुढाथोकीको संगीतमा नित्याशिवाको ‘मैले खुशी पाउँदा’


नेपाली आधुनिक गायन क्षेत्रमा मिठासपूर्ण आवाजमा आफना सिर्जनालाई ल्याएर आम दर्शक तथा स्रोताको मनमा बस्न सफल गायिका नित्याशिवा र गायक गुरुदेव कामतको आवाजमा नयाँ गीत “मैले खुशी पाउँदा ” युटुयब मार्फत सार्वजनिक भएको छ ।
शंकर अधिकारी घायलको शब्द तथा लोकप्रिय संगीतकार टंक बुढाथोकीको गीतमा संगीत रहेको छ । गीतमा प्रेम पछिको विछोडलाई चित्रण गरिएको छ । गीतको लिरिक्क भिडियोलाई सम्पादन मंदिप गुरुङले गरेका हुन ।

Published On: Time : 17:35:47  321पटक हेरिएको

तपाईको प्रतिक्रिया