गायिका नित्याशिवाको  ” दिल चोरी लैजाउ “ हेर्नुहोस भिडियो 

ओएस आर डिजिटल को प्रस्तुतिमा गायिका नित्याशिवा र शम्भु रैकाको  आवाज रहेको “ दिल चोरी लैजाउ ”बोलको गीत को भिडियो सार्र्वजनिक भएको छ । शंकर अधिकारी घायल को शब्द तथा संगीत रहेको छ । रामेश्वर हुमाँगाईँ को छायांकन ,युबराज खत्री को सम्पादन , शंकर अधिकारी घायलको निर्देशन भिडियोमा रहेको छ । गीतमा  दीक्षा रैला र विशाल रेग्मी को अभिनय रहेको छ ।
https://www.youtube.com/embed/mbzIFPGwy90
Published On: Time : 11:50:45  195पटक हेरिएको

तपाईको प्रतिक्रिया