रवि ओड आमालाई सम्झेर एयरपोर्टमै भाबुक भए

नेपाल आइडल दुई पहिलो अन्तर्रास्ट्रिय सांगीतिक यात्रामा जापान उडेको छ । टप पाँच प्रतिस्पर्धी सहितको टोलि जापान उडेका छन् । । नेपाल आइडलका टप ४ प्रतिस्पर्धी रवि ओड, बिक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठकका साथमा अमित बराल पनि रहेका छन् । जापान प्रस्थान गर्ने क्रममा विभिन्न मिडियाहरुसंग कुरा गर्दै नेपाल आइडल दुई का बिजेता रवि ओड आमाको प्रसंग आउँदा भाबुक बनेका थिए ।

Published On: Time : 19:37:28

तपाईको प्रतिक्रिया