राज चाम्लिङको माइबेनी मेलामा गीतको म्यूजिक भिडियो सार्वजनिक

गायक राजचाम्लिङको नयाँ गीत माइबेनी मेलाको म्यूजिक भिडियो सार्वजनिक भएको छ । राजलाई विमला राईले साथ दिएकी छिन । भर्खरै संगस नेपालबाट यो भिडियो सार्वजनिक भएको छ । म्यूजिक भिडियोमा रिया सुब्बा र नरेश वनेमको अभिनय रहेको छ । गायक राईले नै भिडियो निर्देशन गरेका छन् भने छायांकन र संपादन देव जंग थापाले गरेका हुन । रेकर्ड र एरेन्ज थोमस राईको रहेको छ । शब्द, संगीत समेत गायक चाम्लिङकै रहेको छ ।

Published On: Time : 6:50:57  371पटक हेरिएको

तपाईको प्रतिक्रिया