दंशैका सदाबहार गीतहरु (कलेक्सन सहित)

काठमाण्डौ । नेपालीहरुको ठूलो चाड दंशै सुरु भइसकेको छ । यो पर्वका विभिन्न किंवदन्तीहरु छन् । नेपालको प्रायः सबै ठाउँ र सबै जातजातीले विभिन्न तवर तरिकाबाट मनाउने गरिन्छ । विभिन्न शक्तिपिठहरुमा पुजाआज गरिन्छ । यो पर्व कहिलेदेखि मनाउन थालियो भन्ने यकिन नभए पनि परापुर्वकालबाटै मनाउने गरिएको पाइन्छ । विभिन्न कामका सिलशिलामा देशप्रदेशमा रहेका मानिसहरु घर आएर मनाउने गरिन्छ । जस्तै दुःख भएपनि मिठो मसिलो खाएर यो चाडलाई सेलिव्रेसन गर्ने गरिन्छ । यस बर्ष २० लाख मानिसले काठमाण्डौ उपत्यका छोड्नुले यसको महत्व झल्किन्छ । यस सम्बन्धी दर्जनौ मार्मिक गीतहरु छन् । जुन नेपाली समाजमा सदाबहार रहेको छ । दंश सुरु हुनु महिनौदेखि सञ्चार माध्यमहरुमा गुञ्जिने गर्छ । तीनै लोकप्रिय गीतहरु यहाँ प्रस्तुत गरिएको छ ।

 

 

Published On: Time : 7:04:42  487पटक हेरिएको

तपाईको प्रतिक्रिया