सोल्टी भन्यो मलार्इ

पूर्वी ताप्लेजुङका गायक गणेश लिम्बुले आधा दशक म्युजिक शिक्षा पछि एउटा आधुनिक पप ‘सोल्टी भन्यो मलार्इ’ गीत यु ट्युबबाट स्रोता समक्ष ल्याएका छन् । जसलाई संग्स नेपालु म्युजिक कम्पनीले सार्बजनिक गरेको छ ।

निस्चल प्रेम राईको सब्द संगीतमा रहेको गीतमा धनु ग्याङ्मीको सुन्दर एरेन्जर रहेको छ । त्यस्तै गीतको निर्देशन देब जङ थापाले गरेका छन् । त्यस्तै छायांकनमा ज्ञानेन्द्र शर्मा र मोडल सम्पदा बानियाँ, अजय लिम्बू र सावन लिम्बुले अभिनय गरेका छन् । म्युजिक भिडियोको सहायकमा नेहा तामाङ, महिमा मगर, शिला तामाङ बिजु लिम्बू नवीन लामा र देबिनारायण लिम्बू रहेका छन् ।

एउटा सुन्दर गीत बन्नलाई सब्द संगीत तथा एरेन्जमेन्टको ठूलो हात हुने भन्दै गायक गणेश लिम्बूले ुसोल्टी भन्यो मलाइु बोलको गीतमा सबै तत्वको संयोजन पुगेको बताए ।

Published On: Time : 19:15:21  805पटक हेरिएको

तपाईको प्रतिक्रिया