ट्यालेण्ड सुन्दरी पंखुडी गिडवानी

मिस इडिया सन् २०१६ की सेकेण्ड रनरअप पंखुडी गिडवानी अहिले चर्चाको शिखरमा छिन् । उनको चर्चा सौन्दर्यका कारणले भन्दा पनि उनको बौद्धिकताको कारणले चुलिएका हुन । हालै प्रकाशित कक्षा १२ को रिजल्टमा उनीले ९७.२५ प्रतिशत लिएर उर्तिण गरेसंगै उनको सर्वत्र चर्चा चुलिएको छ ।

Published On: Time : 3:45:37

तपाईको प्रतिक्रिया