युवा गायक विमलको नयाँ म्यूजिक भिडियो बजारमा

काठमाण्डौ । पूर्वका युवा गायक विमल गौतमको अर्को नयाँ म्यूजिक भिडियो रिजिज भएको छ । लभस्टोरिमा आधारित भिडियो ‘गर्न सकिन्रन मायाको कुरा’ आफै बुझिदिउन बुधबार दिउँसो हाइताइटस नेपालले युट्युब मार्फत सार्वजनिक गरेको हो । गत महिना मात्रै ‘मौसमले च्यालेन्स गरेपछि’ भन्ने म्यूजिक भिडियोले राम्रो चर्चा कमाएपछि उत्साहित गोतमले नयाँ गाीत बजारमा ल्याएको हो ।

यस भिडियोमा नारायाण ढकालनको निर्देशन, डेनी निरौलाको संगीत, डि.आर.को शब्द र मुकेश हुमागाईले छाँयाकन गरेको छ । यस भिडियोमा प्रताम, सुमन, सलिना, सविना लगायतले अभिनय गरेका छन् ।

Published On: Time : 12:03:03  2182पटक हेरिएको

तपाईको प्रतिक्रिया