आजबाट दीपिका पादुकोण ३१ बर्षकी भइन

deepika_1

आजबाट बलिउड सुन्दरी दीपिका पादुकोण ३१ बर्षमा प्रवेश गरेकी छन् । बलिउडमा खुबै रुचाइएकी यी नायिकाले दर्जनौ चर्चित फिल्ममा अभिनय गरिसकेकी छिन् । बलिउडपछि हलिउडमा समेत प्रवेश गरेकी यी नायिका रिलिजको तयारीमा रहेको आफ्नो फिल्म प्रमोशनका लागि यतिखेर क्याक्सिकोमा छिन् ।

Published On: Time : 11:59:21  869पटक हेरिएको

तपाईको प्रतिक्रिया