कस्तो रैछ निलम रोजु राईको केटाहरुको मनै रेट्ने गीत हेर्नुहोस्

निलम रोजु राईको एकल शब्द, संगित र आवाजमा चौबन्दी चोली बोलको गीत युट्युवमा रिलिज गरिएको छ । उक्त भिडियोमा आफ्नो रुप देखेर केटाहरुको मनै रेटिएको भन्दै मोडल नम्रता सापकोटा अर्का पुरुष मोडल विजोय राईको अघि गिज्याउंदै नाचेकी छिन् । उक्त भिडियोमा शिवराम श्रेष्ठले मेहनत गरेका हुन् भने निर्देशकिय जिम्मेवारी अर्जुन अधिकारीले लिएका छन् । म्युजिक भिडियोलाई राम्रो बनाउन भने भिडियो सम्पादनको जिम्मेवारी निशान घिमिरेले सम्हालेका छन् । आफूले किराती सुन्दरता र संस्कृतिलाई नयां ढंगमा प्रस्तुति दिएको निलम रोजुको दावी गरिन् ।

Published On: Time : 5:25:54  953पटक हेरिएको

तपाईको प्रतिक्रिया