हेर्नुहोस् कसरी दयाहाङले सबैको सामु मेटाइदिए एलिशाको कम्मरको टाटु ?

लुट २ को चर्चित ठमेल बजार बोलको गित अहिले युट्युवमा रिलिज गरिएपछि हेर्नेहरुको संख्या बढ्दो छ । जम्मा चार मिनेट पच्चिस सेकेण्डको अवधि रहेको उक्त गितमा नतर्की एलिशाको टाटु छिनको छिनमै गायब भएको देखाइएको छ । सुरुवातमा नतर्की एलिशाको कम्मरको पछाडीको भागमा प्रश्ट टाटु देखाइएको छ ।

thamel-bazar20-sec

त्यसपछि लगत्तै दुई मिनटको अवधिमा एलिशाको टाटु गायब छ । गितमा दयाहाङ राईलाई नतर्कीको कम्मरले हिर्काए पछि नतर्कीको घांघर भुइमा खस्छ । अनि अर्को पहिरणमा उनि नाच्न झुल्कीन्छिन् । दयाहाङले बोकेर एलिशालाई भूईमा फालिदिन्छन् । हेर्नुस त्यहां पनि टाटु प्रश्ट देखिएको छ ।

thamel-bazar2-min

तर विचको दुई मिनेटको दृश्यमा टाटु अचानक गायब भएको छ । सवैलाई थाहा हुन्छ टाटु एक पटक खोपेपछि त्यो दिर्घकालिन हुन्छ । त्यसलाई हटाउन पनि सकिन्छ । तर समय भने लाग्दछ । तर जाबो पांच मिनेटको गितमा कसरी छिनको छिनमै टाटु गायब । के हो कुरा ? यसरी मान्छेलाई बेवकुफ बनाउन पाईन्छ र । गितमा दयाहाङलाई पियक्कड देखाईएको छ । हुनसक्छ  उनको टाटु दयाहाङले थाहै नपाएर मेटाइदिएको पनि हुन सक्छ की झ्यापमा ?

thamel-bazar3-42

Published On: Time : 18:27:27

तपाईको प्रतिक्रिया