तिमिलाई माया गरे गीतको सुटिङ सकियो

tudikhel-jhapaझापा । ७ औँ म्यूजिक खबर अवार्ड दिलाउन सफल गीत ‘तिमीलाई माया गरे’ को भिडियो छायाँङ्कन पूरा भएको छ । रेवत राईको स्वर, महेश खड्काको  शब्द, संगीत र शाहस शाक्यको  एरेन्ज रहेको यस गीतको भिडियोका लागि इलाम र झापाको विभिन्न पर्यटकिय, धार्मिक तथा ऐतिहासिक स्थलहरुको छायाँकन गरिएको छ ।
मोडल तथा गायक इसक राई र रसिया प्रधानले अभिनय गरेको यस म्यूजिक भिडियोमा सूरज रिङ्गालुङका लगानी रहेको छ ।

Published On: Time : 4:45:29

तपाईको प्रतिक्रिया